गोविन्द पोखरेलले राखे कांग्रेस केन्द्रीय समितिमा १५ बुँदे धारणा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले आजको केन्द्रीय समिति बैठकमा १५ बुँदे धारणा राखेका छन्। उनले नियमित महाधिवेशन गरेर जानुपर्ने कुरालाई जोड पनि दिए। ‘अहिलेसम्म हामीबीच महाधिवेशन कहिले गर्ने भन्ने प्रश्नमा मतैक्य हुन नसकिरहेको हो भन्ने मलाई लाग्दछ। मेरो व्यक्तिगत...
