गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक?
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ। समितिको बैठक बुधबार बोलाइएको थियो। तर बैठक बस्नको लागि आवश्यक गणपूरक संख्या पुगे पनि विषयवस्तुमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो। गणपूरक संख्या पुगे पनि...
