'जस्तो आएको थिएँ, त्यस्तै सुरक्षित नेपाल फर्किन सकूँ'
ग्लोबल नेपाली विनोद नेपाल दक्षिण कोरिया गएको १४ महिना भयो। उनी रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत गएका हुन्। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ का विनोद उत्पादनमूलक क्षेत्रमा गएका थिए। उनको काम सेप्टिक ट्यांकी बनाउने कम्पनीमा परेको थियो। दिनकै सिमेन्ट, बालुवाको...
