ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नयाँ पार्टी गठन गर्न घनश्याम भूसालले अघि सारेका २० विशेषता

१ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नयाँ पार्टी गठनका २० आधार प्रस्तुत गरेका छन्। माओवादी केन्द्रसँगको एकतामा नजाने घोषणा गर्दै वाम पुनःगठनको नयाँ आधार तयार पारिरहेका भूसालले २० विशेषता सहितको नयाँ आन्दोलनको विकास गर्न लागेका हुन्। उनले अघि सारेको...

हुन्डाइ भेन्यु भारतमा सार्वजनिक, कति पर्छ?

९ मिनेट अघि   सेतोपाटी

हुन्डाइ इन्डियाले नयाँ पुस्ताको २०२५ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ। यसको सुरूआती मूल्य ७ लाख ९० हजार भारु राखिएको छ। नयाँ भेन्यु आठ भेरियन्ट र आठ रंग विकल्पमा उपलब्ध छ।  नयाँ फ्रन्ट र रियर बम्पर, आकर्षक एलइडी हेडलाइट, एलइडी टेललाइट,...

तस्बिरमा हेर्नुस् माओवादीसहित १० घटकको एकता घोषणा समारोह (तस्बिरहरू)

१० मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)सहित १० घटकको एकता घोषणा हुँदैछ।  भृकुटीमण्डपमा घोषणा समारोह चलिरहेको छ।  माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादीका, सुवासराज काफ्ले नेतृत्वको नसमाजवादी पार्टी, नेपाल महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी...

रामकुमारी झाक्रीलाई पिरोलिरहने दुई विम्ब!

१३ मिनेट अघि   सेतोपाटी

२०७८ भदौ २ गते निर्वाचन आयोगमा एउटा दृश्य देखियो। विद्यार्थी आन्दोलनबाट उदीयमान नेताको छवि बनाइरहेकी रामकुमारी झाक्री नेकपा एमालेका तत्कालीन नेता माधव नेपालको हात समात्दै निर्वाचन आयोगतर्फ बढिरहेकी थिइन्। नेता नेपाल ५० वर्ष पसिना बगाएको पार्टी परित्याग गरेर नयाँ आन्दोलन निर्माण गर्दै...

जाँचबुझ आयोगले लिन थाल्यो रवि लामिछानेसँग बयान

२२ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिन सुरू गरेको छ। बुधबार दिउँसो नख्खु कारागारबाट सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा लामिछानेलाई पुर्‍याइएको थियो। अहिले उनको बयान सुरू भएको छ। आयोगले रविसँग जेनजी आन्दोलनका क्रममा...

बूढीगण्डकी लगानी मोडालिटी तत्काल टुङगो लगाऔं–कुलमान घिसिङ

२७ मिनेट अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तत्काल टुङग्याउनु पर्ने बताएका छन्।   मन्त्री घिसिङले आयोजनाका प्रगतिका विषयमा ऊर्जा, जलस्रोत तथा...

झलनाथ पनि पुगे १० दलको एकतामा (तस्बिरहरू)

२९ मिनेट अघि   सेतोपाटी

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल १० दलको एकता घोषणा सभामा पुगेका छन्। भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी, चिन पुन नेतृत्वको नेकपा, नेकपा (समाजवादी) सहित १० घटकबीचको एकता घोषणा चलिरहेका छन्। उक्त सभामा सम्मानित नेता खनाल पनि पुगेका...

उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु

३७ मिनेट अघि   थाहाखबर

उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतङ्कवादीहरूबिच भएको गोलीबारीमा १९ जना आतङ्कवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ। नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको गोली हानाहानको पुष्टि गर्दैे  जारी गरेको विज्ञप्तिमा अपरेसनका क्रममा दुई जना...

धानमा क्षति भएका कृषकलाई झन्डै २२ लाख राहत दिने तयारीमा पैयुँ

३७ मिनेट अघि   थाहाखबर

पर्वत : जिल्लाका पैयुँ गाउँपालिकाले गत हप्ताको वर्षा र हावाहुरीले धानमा क्षति बेहोरेका कृषकहरूलाई झन्डै २२ लाख रुपैयाँ राहत स्वरूप वितरण हुने भएको छ। गाउँपालिकाको वडा नं. ५ का वडाध्यक्ष निर्भीक नारायण भुर्तेलका अनुसार गत कात्र्तिकको ११ देखि १३ गतेसम्म...

दरम खोलाको आइपिओ सूचीकरण, कतिमा हुँदैछ कारोबार?

३८ मिनेट अघि   सेतोपाटी

हालै आइपिओ जारी गरेको दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ। भोलिबाट कम्पनीको सेयर कारोबार गर्न सकिनेछ।  कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि एक सय ४२ रूपैयाँ ८१ पैसादेखि चार सय २८ रूपेयाँ ४३ पैसाको मूल्य रेञ्ज पाएको...

निर्देशक निश्चल बस्नेतलाई मातृशोक

३९ मिनेट अघि   सेतोपाटी

निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृशोक परेको छ। उनकी आमा अमृता बस्नेतको बुधबार बिहान ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ७१ वर्षीया अमृता विगत १५ वर्षदेखि डायलाइसिस गराइरहेकी थिइन्। पछिल्लो समय उनलाई निमोनिया भएको थियो। पारिवारिक स्रोतका अनुसार उनको आजै...

भ्रमित मान्छे!

४१ मिनेट अघि   सेतोपाटी

ए! भ्रमित मान्छे  तिमी के चाहन्छौ?  अब तिमीले सोचेको जस्तो  झुटा प्रपञ्च बुझ्न नसकेर  म मौन छु ठान्छ्यौ अझै?  कतै मेरो आवाजहरू  तिम्रो शब्दका मूर्खता र दम्भ  हेर्नका खातिर पनि मौन भएका हुन सक्छन्!  तिम्रा सङ्गत र खुसीका निमित्त  धेरै...

पोखरामा फेरि अर्को सहकारीको बचत हिनामिना: झण्डै ८९ करोड हिनामिना आरोपमा ७ जना पक्राउ

४३ मिनेट अघि   सेतोपाटी

पोखरामा फेरि अर्को सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा प्रहरीले बुधबार ७ जनालाई पक्राउ गरेको छ।  सहकारी रजिष्टारको कार्यालयले गरेको वित्तीय अध्ययन प्रतिवेदनका आधारमा कास्की प्रहरीले सहकारीका सञ्चालक लगायत ७ जनालाई पक्राउ गरेको हो। पोखरा बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले...

स्टयाण्डर्ड चार्टर्ड बैंक जोडियो नेशनल पेमेन्ट स्वीचमा

४४ मिनेट अघि   सेतोपाटी

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेशनल पेमेन्ट स्वीचमा जोडिएको छ।  स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र एनसिएचएल बीच एनपिएस (नेशनल पेमेन्ट सिस्टम) अन्तर्गतको  नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । सम्झौतासँगै बैंकले नेपालपे कार्ड अक्वायर र इस्यू...

घनश्याम भूसालले बोलाएर मंसिरमा भेला, कार्यकर्तालाई भने- कथित एकताको पछि नलाग्नू

४७ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी)को महासचिव घनश्याम भूसाल समूहले मंसिरमा भेला गर्ने भएको छ। भूसालले बुधबार पत्रकार सम्मेलन गरी त्यसको जानकारी दिएका हुन्। उनको दलका अध्यक्ष माधव नेपालसहित बहुसंख्यक नेताहरू भने मंगलबार माओवादी केन्द्रसहित १० दलसँग एकता गर्दैछन्। भृकुटीमण्डपमा एकता घोषणा समारोह...

न्यूयोर्कले पायो पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर

५३ मिनेट अघि   सेतोपाटी

डेमोक्रेटिक उम्मेदवार जोहरान ममदानी अमेरिकाको न्यूयोर्क सहरका मेयर निर्वाचित भएका छन्। यो जितसँगै उनले एक साथ तीनवटा इतिहास रचेका छन्। पहिलो, ३४ वर्षका जोहरान ममदानी न्यूयोर्कको इतिहासमा सय वर्षभन्दा बढी समयपछि निर्वाचित सबभन्दा युवा मेयर हुन्। दोस्रो, उनी न्यूयोर्कका पहिलो मुस्लिम मेयर...

बयान दिन सिंहदरबार पुगे रवि लामिछाने

५६ मिनेट अघि   सेतोपाटी

उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा बयान दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सिंहदबार पुगेका छन्। आयोगले रविसँग जेनजी आन्दोलनका क्रममा भएको गतिविधि, सरकारी संयन्त्रको भूमिका र आन्दोलनका क्रममा उठेका विवादका विषयमा जानकारी लिने तयारी गरेको छ। सरकारले जेनजी...

विशेष महाधिवेशनमा जान हुँदैन, पार्टी फुट्ने सम्भावना हुन्छ: उदय शम्शेर

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले विशेष महाधिवेशन गर्न नहुने बताएका छन्। विशेष महाधिवेशनमा गए पार्टी फुट्न सक्ने उनले बताएका हुन्। आजको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘बहुमत र अल्पमतको कुरा गरेर यसले पार्टीलाई धेरै सहयोग पुग्दैन। मेरो...

पारामाउन्ट मोटर्सले ‘मल्टीब्रान्ड एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प’ आयोजना गर्दै

१ घण्टा अघि   सेतोपाटी

नेपालमा एमजी, आइएम, माज्दा, वुलिङ र म्याक्सस ब्रान्डहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालकै सबैभन्दा ठूलो ‘मल्टीब्रान्ड एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प’ आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार उक्त क्याम्प नक्सालस्थित एलिस रिसेप्सन, गैरिधारा र उपत्यकाबाहिरका सबै डिलरशिपहरूमा  २१ देखि २३ गतेसम्म...

दाङ, बर्दिया र सुर्खेतबाट ६ जना ब्राउन सुगरसहित पक्राउ

१ घण्टा अघि   सेतोपाटी

दाङ, बर्दिया र सुर्खेतबाट प्रहरीले एकैदिन ब्राउन सुगरसहित ६ युवालाई पक्राउ गरेको छ।  दाङ प्रहरीले घोराहीको एक होटलबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।  घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कको एक होटलमा लागुऔषध ब्राउन सुगरसहित रूकुम पूर्व भुमे गाउँपालिका–२ का २३ वर्षीय...

माओवादी केन्द्रसहित ८ दलको एकता घोषणा (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)सहित ८ दलको एकता घोषणा कार्यक्रम सुरू भएको छ।  बुधबार काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा कार्यक्रम जारी छ।  माओवादी केन्द्रका, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादीका, सुवासराज काफ्ले नेतृत्वको नसमाजवादी पार्टी, नेपाल महेन्द्र राय...

फिल्म 'हर्ष' को ट्रेलर सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

एकता पौडेलको निर्देशनमा बनेको फिल्म 'हर्ष' को ट्रेलर सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो। पारिवारिक कथावस्तुमा आधारित यस फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा छन्। ट्रेलरले फिल्मका प्रायः...

महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्तावमाथि उठ्यो प्रश्न- कार्यवाहक सभापतिले भने, त्यो व्यक्तिगत हो

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्तावमाथि प्रश्न उठेको छ। सहमहामन्त्री यादवले मंगलबारको केन्द्रीय समितिमा १५ औं महाधिवेशन वैशाख मसान्तमा गर्ने गरी कार्यालिका पेस गरेका थिए। कांग्रेस विधानमा महामन्त्रीहरूले केन्द्रीय समितिमा प्रस्ताव पेस गर्न सक्छन्।...

स्वास्थ्यमाथि अस्पताल क्यान्टिनको खेलवाड : अखाद्य वस्तु पकाएर बेच्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं भित्र सञ्चालित अस्पताल क्यान्टिनहरूले विरामीसँगै नागरिकहरूको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पाइएको छ। काठमाडौं महानगरपालिकाले गरेको काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनहरूमा नियमित अनुगमनमा गर्दा क्यान्टिनहरूमा अखाद्य वस्तु पकाएर बिक्रीवितरण गर्ने गरेको पाइएको हो। काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण...