शेख हसीनालाई सुपुर्दगी गर्न बाध्य छ भारत ?
एजेन्सी : बंगलादेशको अन्ताराष्ट्रिय अपराध न्यायाधीकरण (आइसिटी) ले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसीनालाई मृत्युदण्डको सजाय सुनाएकोप्रति भारतले संयमित प्रतिक्रिया दिएको छ। यो घटनाक्रमले दुई देश बीचको सम्बन्धमा तनाव बढ्ने आशंका समेत गरिएको छ। बंगलादेशको विदेश मन्त्रालयले आइसिटीबाट फैसला आएको केही बेरपछि नै...
