कहाँ घटाएको छ सरकारले कर?
सरकारले विगतमा लाग्दै आएको कतिपय कर तथा शुल्कहरु खारेज र केहीमा घटाएको छ। पेट्रोलियम पदार्थमा पूर्वाधार विकास कर र सडक मर्मत तथा सुधार दस्तुर खारेज गरिएको छ, पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ र सडक दस्तुर ४ रुपैयाँ थियो। यी दुवै...
