जेनजी आन्दोलनमा छोरा सहिद भए, श्रीमानको जागिर गुम्यो, नजलाको आँखा ओभाएनन्
पर्सा :जेनजी आन्दोलनमा आफ्नो २४ वर्षे छोरा असहाब आलम ठकुराई गुमाएकी आमा नजला खातुनको आँखा अहिले पनि ओभाएका छैनन्। काठमाडौँमा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका छोराको यादले उनी अहिलेसम्म पनि सम्हालिन सकिरहेकी छैनन्।...
