महाधिवेशन गरौं, दुई महामन्त्री उम्मेदवार बन्न पाउँदैनौं भन्ने हो भने पनि स्वीकार्छौं: गगन थापा (पूर्णपाठ)
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि महाधिवेशन गर्नुपर्ने बताएका छन्। दुई महामन्त्री उम्मेदवार बन्न पाउँदैनौं भन्ने हो भने पनि आफूहरूले स्वीकार गर्ने तर चुनावअघि महाधिवेशन गरेर जानुपर्ने महामन्त्री थापाको भनाइ छ। महामन्त्री थापाले आज बसेको केन्द्रीय समिति बैठकमा पुस...
