सामसङले ल्यायो ग्यालेक्सी 'एस२५ एफई', कति पर्छ मूल्य?
सामसङले नयाँ स्मार्टफोन ग्यालेक्सी 'एस२५ एफई'(फ्यान एडिसन)नेपाली बजारमा सार्वजनिक गरेको छ। युवा पुस्ता र कन्टेन्ट क्रियेटरलाई लक्षित यो स्मार्टफोनमा प्रिमियम एआई क्षमता, एडभान्स्ड क्यामेरा र उच्च प्रदर्शनका विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ। ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित...
