ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेनजी आन्दोलनको भावनाविपरीत एकता स्विकार्न सकेनौँ : जनार्दन शर्मा

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको माग र भावनाविपरीत माओवादी केन्द्र र एकीकृत समाजवादीबीच हुन लागेको एकता स्विकार्न नसकेको बताएका छन्। उनले जेनजीको भ्रष्टाचारविरोधी माग सम्बोधन गर्नुको साटो भ्रष्टाचारको आरोप लागेका माधवकुमार नेपालसँग पार्टी एकता गरेकाले...

राष्ट्रपतिसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा उनीहरुबीच कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय...

महशुल विवादमा धरौटी बुझाउन सबै उद्योगी तयार छन्

२५ मिनेट अघि   सेतोपाटी

सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष तथा कसमस सिमेन्टका सञ्चालक ध्रुव थापाले विद्युत बक्यौता विवादमा उद्योग वाणिज्य महासंघको पहलमा भएको प्रस्तावमा सबै उद्योगी सहमत रहेको बताएका छन्।  हालै महासंघले प्रधानमन्त्री सहित गरेको संवादपछि बक्यौता महशुलको २८ किस्ता बराबरको रकमबाट आउने १...

माओवादी केन्द्रले अनुमोदन गर्‍यो पार्टी एकता प्रस्ताव, नाम ‘नेपाली कम्युनिष्ट पार्टी’

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ। बुधवार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।  उनका अनुसार एकतापछि पार्टीको...

सिटौलाले केन्द्रीय समितिमा भने- चुनावमा जाने निर्णय गर्न किन ढिलाइ गरेको?

२९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आजको केन्द्रीय समिति बैठकमा बोल्दै फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा जाने निर्णय गर्न पार्टीले किन ढिलाइ गरेको भनेर सोधेका छन्। आजको केन्द्रीय समितिमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र...

नेपालले मलेसियालाई पठायो म्यानपावर सम्बन्धी १० बुँदे मापदण्ड कार्यान्वयन गर्न नसकिने पत्र

३६ मिनेट अघि   सेतोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियालाई म्यानपावर सम्बन्धी १० बुँदे मापदण्ड तत्काल कार्यान्वयन गर्न नसकिने कुटनीतिक नोट पठाएको छ।  श्रमले मंगलबार परराष्ट्रलाई पत्राचार गर्दै अहिलेको शर्त जटिल रहेको र दुई पक्षीय वार्ताबाट समस्या समाधान गर्न सकिने उल्लेख...

सुनका गहना र रेडियो चोरेको आरोपमा ४७ वर्षपछि पक्राउ परे लालबहादुर

४१ मिनेट अघि   सेतोपाटी

स्याङ्जामा रेडियो चोरेको आरोपमा एक जना ४७ वर्षपछि पक्राउ परेका छन्। गल्याङ नगरपालिका-७ कल्लेरी बस्ने ७० वर्षीय लालबहादुर राना पक्राउ परेका हुन्। उनले जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार पक्राउ गरेको हो। उनीविरूद्ध साविक पेलाकोट गाउँपालिका वडा-२ हालको गल्याङ नगरपालिका-७ कै...

रास्वपाका घरबेटीले त्यागे पार्टी सदस्य

४३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को च:मतिस्थित केन्द्रीय कार्यालयका घरबेटी भरतमणि देवकोटाले रास्वपा पार्टी सदस्य त्याग गरेका छन्। देवकोटाले आफू रास्वपा सदस्य नरहेको सेतोपाटीलाई जानकारी दिए। ‘म अहिले पार्टी सदस्य मात्रै थिएँ, मैले आफ्नो सदस्यता पनि त्यागेको छु,’ उनले भने। पार्टी...

महशुल विवादमा प्रधानमन्त्री सहितको संवादबाट मध्यमार्गी प्रस्ताव लगिएको हो–ढकाल

४५ मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले विद्युत महशुल विवादमा प्रधानमन्त्री सहितको संवादबाट मध्यमार्गी प्रस्ताव लगिएको बताएका छन्।  डेडिकेटेड ट्रंकलाइ प्रिमियम महशुल विवादका विषयमा राखिएको नयाँ प्रस्तावका विषयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघमा गरिएको पत्रकारसम्मेलनमा उनले यस्तो बताएका हुन्।  ‘आइतबार...

आठपहरियाको वडाङमेटमा धुमधामका साथ मार्गा पूजा

४६ मिनेट अघि   थाहाखबर

धनकुटा : धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोवास रहेको आठपहरिया समुदायले सबैभन्दा ठूलो चाड मंसिरे अर्थात वडाङमेट उल्लासपूर्वक मनाइरहेका छन्। आपसी सद्भाव, एकता, उत्साह, उमंगका साथ चाड मनाइरहेका उनीहरूले मंगलबार मार्गा पूजा गरेका छन्। धनकुटा नगरपालिका क्षेत्रका विभिन्न ठाउँमा रहेका २२...

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

५३ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता भएको छ। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मंगलबारदेखि सुरू भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पुगेका राष्ट्रपति...

हितेन्द्रदेव शाक्यको मुद्दामा कात्तिक २१ गते छलफलका लागि पेसी

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम छलफलका लागि आउँदो कात्तिक २१ गतेका लागि पेसी तोकेको छ।  न्यायाधीश नृपध्वज निरौलाको इजलासले दुवै पक्षसँगको छलफलपछि मात्र शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने विषयमा अन्तरिम आदेश जारी हुने/नहुने निर्णयमा...

हितेन्द्रदेवको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सरकारले नेपाल विद्युत् प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गरी सरुवा गरेपछि त्यसविरुद्ध शाक्य सर्वोच्च पुगेका थिए। शाक्यले आफ्नो...

अहिलेको सरकार संसद र सांसदहरूविरूद्ध लागेको छ: सभामुख घिमिरे

१ घण्टा अघि   सेतोपाटी

सभामुख देवराज घिमिरले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार संसद र सांसदहरूविरूद्ध लागेको टिप्पणी गरेका छन्।  सिंहदरबारमा पत्रकारहरूसँगको भेटमा सभामुख घिमिरेले सरकार संसद र संसदीय व्यवस्थालाई कमजोर तुल्याउन लागिरहेको बताएका हुन्।  ‘मैले सभामुखको रूपमा के देखेको छु भने मूलत यो सरकार...

जनार्दन शर्मालाई फर्कन प्रचण्डको आग्रह, एकता प्रस्ताव पारित

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी छाडेका जनार्दन शर्मालाई बुधबारसम्म एकता प्रक्रियामा समाहित हुन आग्रह गरेका छन्। माओवादी केन्द्रको मंगलबार बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा संयोजक प्रचण्डले शर्मा सहितको पंक्तिलाई आफूले सँगै लैजान चाहेको पनि...

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छ : प्रधानमन्त्री कार्की

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताएकी छिन्। वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक बनाउन अपरिहार्य भएको बताइन्। साथै...

माओवादी केन्द्र विभाजित, जनार्दनले घोषणा गरे 'प्रगतिशील अभियान नेपाल'

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा माओवादी केन्द्र विभाजित भएको छ। नेकपा एकीकृत समाजवादीलगायतका आठ दलसँग एकताको निर्णयमा पुगेको माओवादी केन्द्रका नेता जनार्दश शर्माले पार्टी छाडेर नयाँ राजनीतिक अभियान घोषणा गरेसँगै अन्तत: विभाजित भएको हो।  पार्टीका पूर्वउपमहासचिव, जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी...

लोमान्थाङसम्म बजाज चेतक इभीको सफल यात्रा

१ घण्टा अघि   सेतोपाटी

विद्युतीय सवारी साधनका पारखी धिरेन मान श्रेष्ठले बजाज चेतक विद्युतीय सवारी साधन (इभी) मा काठमाडौँदेखि लोमान्थाङ हुँदै कोरला सीमासम्मको कठिन यात्रा सफलतापूर्वक पूरा गरेका छन्। श्रेष्ठको यो साहसिक यात्राले चेतक इभीको विश्वसनीयता र क्षमताको प्रमाण दिएको छ।  ‘मैले कहिल्यै सोचेको...

यस्ता छन् मन्त्रिपरिषद्का १३ निर्णय

१ घण्टा अघि   सेतोपाटी

सरकारले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले...

स्थानीय प्रविधि प्रवर्द्धनार्थ कात्तिक २१ र २२ मा नास आईटी एक्सपो २०२५ हुँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले कात्तिक २१ र २२ गते ‘टिग नास आईटी एक्सपो २०२५’ आयोजना गर्ने भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्सपोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवा प्रदर्शनीमा...

केन्यामा खडेरी : गाईको सट्टा उँट पालनतर्फ झुकाव

१ घण्टा अघि   थाहाखबर

उत्तरी केन्याको सुक्खा भूमिमा अप्रिलयता वर्षा भएको छैन। त्यसबेलादेखि स्थानीय गोठालाहरूका लागि गाई र गोरु पालन अब अतीतको कुरा बन्दै गएको छ। बबुल (एकासिया) का रुखतिर दौडिरहेका दर्जनौँ उँटलाई नियाल्दै दुई गोठालाले ‘हे भगवान, तिनीहरूको रक्षा गर्नुहोस्’ भन्दै प्रार्थना गर्ने...

कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा विशेष भेला आयोजना

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा छुट्टै भेला आयोजना गरेका छन्।  पार्टीभित्र लामो समयदेखि देखिएको असन्तुष्टि, सङ्गठनात्मक निर्णयमा ढिलाइ र १५औँ महाधिवेशनको विषयमा ठोस निर्णय नआएकाले असन्तुष्ट समूहले नयाँबानेश्वरस्थित थापागाउँमा विशेष भेला आयोजना गरेका हुन्। भेलामा...

हाम्रो पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेनः राम कार्की

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफूहरूले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने नसकेको बताएका छन्।  मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले खास गरेर आफूहरूको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गरे। हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन...

नेप्से परिसूचकमा २७ अंकको गिरावट, कति भयो कारोबार?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अंकले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ। आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो। आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार...