ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सामसङले ल्यायो ग्यालेक्सी 'एस२५ एफई', कति पर्छ मूल्य?

२ मिनेट अघि   सेतोपाटी

सामसङले नयाँ स्मार्टफोन ग्यालेक्सी 'एस२५ एफई'(फ्यान एडिसन)नेपाली बजारमा सार्वजनिक गरेको छ। युवा पुस्ता र कन्टेन्ट क्रियेटरलाई लक्षित यो स्मार्टफोनमा प्रिमियम एआई क्षमता, एडभान्स्ड क्यामेरा र उच्च प्रदर्शनका विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ। ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित...

गुट भेला बन्द गर्न अध्यक्ष र महामन्त्रीलाई प्रवक्ता ज्ञानेन्द्र शाहीको आग्रह

८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई मिलेर जान आग्रह गरेका छन्। महामन्त्री राणाले आज बालुवाटारमा आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यको भेला गरेपछि त्यसतर्फ लक्ष्य गर्दै प्रवक्ता शाहीले अहिलेको अवस्थामा सबै एकजुट भएर...

राष्ट्र बैंकले सरूवा गर्‍यो ११ कार्यकारी निर्देशक

१६ मिनेट अघि   सेतोपाटी

राष्ट्र बैंकले ११ जना कार्यकारी निर्देशकको विभागीय जिम्मेवारी हेरफेर गरेको छ।  विदेशी व्यवस्थापन विभाग हेरिरहेका रेवती प्रसाद नेपालले अब सम्पत्ती तथा सेवा व्यवस्थापन विभाग सम्हाल्ने जिम्मेवारी पाएका छन्। त्यस्तै, मुद्रा व्यवस्थापन विभागका रामु पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरूवा...

पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

२२ मिनेट अघि   थाहाखबर

गोरखा : गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव...

भदौ २४ गतेको अनुसन्धान गर्न सर्वोच्च र काठमाडौं जिल्ला अदालतले बुझायो जाहेरी

३० मिनेट अघि   सेतोपाटी

भदौ २४ गते आगजनी भएको सम्बन्धमा अनुसन्धान गर्न सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको छ। जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत सुरू गरिसकेको एसएसपी रमेश थापाले जानकारी दिए। कात्तिक १३ गते सर्वोच्च अदालतले लेटरप्याडमै घटना सम्बन्धमा...

ईडीएफ–जाम्बोरीले नेपाली विद्यार्थीका लागि तोक्यो अध्ययन गन्तव्य

४२ मिनेट अघि   सेतोपाटी

नेपाली विद्यार्थीका लागि उच्च गुणस्तरीय, किफायती र करियरमुखी शिक्षा प्रदान गर्ने उद्देश्यले ईडीएफ–जाम्बोरीले विभिन्न चार वटा देशलाई अध्ययन गन्तव्यका रूपमा सुरू गरेको छ। ईडीएफ-जाम्बोरीले जर्मनी, फिन्ल्यान्ड, बेल्जियम र नेदरल्यान्डलाई रणनीतिक अध्ययन गन्तव्यका रूपमा सुरु गरेको हो। कम्पनीका अनुसार हाल नेपाली...

एक सातादेखि किशोर बेपत्ता

४५ मिनेट अघि   थाहाखबर

स्याङ्जा : स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा एक किशोर सातादेखि बेपत्ता छन्। गत बुधबार स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पौडी खेल्ने क्रममा कालीगण्डकीमा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५ वर्षीय बखत शाही बेपत्ता भएका थिए। उनको...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

५३ मिनेट अघि   थाहाखबर

काठमाडौं :स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ। सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु...

प्रचण्ड–माधव एकता अस्वीकार गरेका जनार्दनले पत्रकार सम्मेलन गर्दै

५३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दैछन्। नेकपा एकीकृत समाजवादीसहित अन्य साना दल तथा समूहसँग एकता गर्ने निर्णय पार्टीले गरेपछि असहमित राखेका उनले पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राख्न लागेका हुन्। शर्मानिकट एक नेताका अनुसार पत्रकार सम्मेलन सत्कार...

बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन

५७ मिनेट अघि   थाहाखबर

इलाम  :गत असोज १८ र १९ गतेको वर्षापछिको बाढीपहिराले इलाममा रु ११ अर्ब ८१ करोड बढीको क्षति भएको छ। जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा रु ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३...

माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ, नयाँ पार्टी निर्माण गर्ने प्रक्रियामा अघि बढौँः झलनाथ खनाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गरेका छन्।पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गर्नुभएको हो। नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरूलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ...

बिन्ध्यवासिनी हाइड्रोपावरले शतप्रतिशत हकप्रद दिने

१ घण्टा अघि   सेतोपाटी

बिन्ध्यवासिनी हाइड्रोपावरले शतप्रतिशत हकप्रद दिने भएको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले एक बराबर एक अनुपातमा हकप्रद सेयर दिने घोषणा गरेको हो। कम्पनीको प्रस्ताव विद्युत नियमन आयोग स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ। हाल एक अर्ब १२ करोड...

बैंक तथा वित्तीय संस्थामा कति पैसा छ ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम बढिरहेको हो। कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन्। यो अवधिमा...

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

१ घण्टा अघि   सेतोपाटी

भैरहवास्थित होटल निर्वाणामा गोली चलेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सोमबार राति १ बजेको समयमा होटल परिसरमा गोली चलेको हो। गोली लागेर होटलका सुरक्षा गार्ड बुटवल उपमहानगरपालिका वडा नं. १५ का २७ वर्षीय मीन बहादुर परियार घाइते भएको प्रहरीले जनाएको...

निर्वाचनका लागि ७९ प्रकारका सामग्री आवश्यकः १४ सामग्री खुला प्रतिष्पर्धाबाट किन्ने तयारी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : गत २३ र २४ भदौको जेनजी विद्रोहपछि गठित अन्तरिम सरकारले अगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ। निर्वाचनको वातावरणका लागि संवद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग समेत चरण चरणमा...

सिआन पुनर्स्थापना केन्द्रलाई हुलास स्टीलको सहयोग

१ घण्टा अघि   सेतोपाटी

हुलास स्टिल इण्डष्ट्रिज लिमिटेड, सिमरा बाराले सिआन पुनर्स्थापना केन्द्रलाई २० बन्डल स्टिल रूफिङ सामग्री (जस्ता पाता) सहयोग गरेको छ। कुल चार हजार वर्गफुट बराबरका ती सामाग्रीको बजार मूल्य करिब दुई लाख रूपैयाँ पर्छ। लागुऔषध दुर्व्यसनी र मानसिक समस्या भएका व्यक्तिहरूको...

वर्षा र हावाले धानमा क्षति गरेपछि राहत र प्रोत्साहनको आशामा पर्वतका कृषक

१ घण्टा अघि   थाहाखबर

पर्वत : गत कात्तिक ११ देखि १४ गतेसम्म भएको बेमौसमी वर्षा र हावाहुरीले क्षति गरेपछि पर्वतका कृषकहरूले केही राहतको माग गरेका छन्। भित्र्याउने अवस्थामा पुगिसकेको, कतै काटेर खेतमा सुकाएको तथा कहीँ काट्ने तयारी अवस्थामा रहेको धान बालीमा क्षति भएपछि नेपाल...

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै लामो झोलुंगे पुल हो। यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त भएको छ नै, पर्यटकलाई पनि आकर्षित गरिरहेको छ। यो पुल हेर्नकै लागि यहाँ बर्सेनि...

जनार्दनदेखि विप्लवसम्म समेटेर घनश्यामले सुरू गर्न लागेको वाम पुनर्गठन

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले वाम आन्दोलन पुनःगठनका लागि कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द विप्लव, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासहितका नेतासँग छलफल थालेका छन्। माओवादी केन्द्रसहित आठ वाम घटक एकता–एकीकरणका लागि सहमतिमा पुगेपछि उपमहाचिव शर्माले संयोजक पुष्पकमल...

सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

१ घण्टा अघि   सेतोपाटी

मंगलबार सुनको भाउ घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार मंगलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।  सोमबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रूपैयाँमा...

गगन थापाले आजको केन्द्रीय समितिमा महाधिवेशन कार्यतालिका पेस गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको केन्द्रीय समिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिका पेस गर्ने भएका छन्। सोमबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ललितपुरको धोविघाटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको औपचारिक तथा अनौपचारिक छलफलमा आजको केन्द्रीय समितिमा महामन्त्री थापा...

दोलखाको यलुङ रि क्षेत्रको हिमपहिरोमा ७ जनाको मृत्यु, ८ घाइतेलाई ल्याइयो काठमाडौं

१ घण्टा अघि   सेतोपाटी

दोलखाको यलुङ रि क्षेत्रको हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ। गौरीशंकर गाउँपालिका-९ स्थित डोल्मा खाङ हिमाल आरोहण गर्न गएकामध्ये ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए। उनका अनुसार पहिरोमा परी घाइते भएका ८...

भदौ २३ र २४ गते फिल्डमा खटिएकाको विस्तृत विवरण नदिएपछि आइजिपीलाई आयोगको पत्र

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते को-को प्रहरी फिल्डमा खटिएका थिए भन्ने विस्तृत विवरण नपठाएपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रहरी प्रधान कार्यालयलाई चेतावनीसहित पत्र पठाएको छ। पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा आयोग गठन भएको केही दिनपछि प्रहरी प्रधान कार्यालय नक्सालमा भदौ २३ र...

राप्रपा महामन्त्री धवल शम्शेरले बोलाए छुट्टै भेला

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले भेला बोलाएका छन्। महामन्त्री राणाले आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको भेला बोलाएका हुन्। महामन्त्री राणानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार भेला आज मध्याह्न १२:३० बजेदेखि सुरू हुनेछ। भेला बालुवाटारस्थित नेपाल हाउसमा बस्नेछ।...