जेनजीले अघि सारेका माग अनुचित थिएनन्ः शंकर पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेनजी नवयुवाले अघि सारेको माग उचित भएको बताएका छन्। प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा पोखरेलले जेनजीले अघि सारेका माग सरकारले पूरा गर्न सक्ने बताएका हुन्। तर भदौ २३ गते...
