ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आगामी पुष ९ मा राष्ट्रिय लिग, यसपालि पनि ‘ए’ डिभिजन लिग नहुने

१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग हुने भएको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज एन्फा र क्लबबीच भएको बैठकबाट आगामी पुसमा राष्ट्रिय लिग गर्ने सहमति जुटेको हो।  यस्तै, बैठकले यस वर्ष पनि ‘ए’...

कुलमानको निर्णयविरूद्ध हितेन्द्रदेवले दायर गरे मुद्दा

१० मिनेट अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको निर्णय विरूद्ध अदालत गएका छन्। मन्त्री घिसिङले आफूलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको निर्णयविरूद्ध शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले उत्प्रेषणको आदेश माग गरेका...

प्रचण्ड–माधव एकता कति प्रभावी?

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनपछि विभिन्न आठ वाम-राजनीतिक दल तथा समूह एकीकृत हुने निष्कर्षमा पुगेका छन्। तीमध्येका प्रमुख घटक पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा (माओवादी केन्द्र) र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समजावादी) हुन्।  माओवादी महाधिवेशन आयोजक समिति संयोजक प्रचण्ड र एकीकृत...

कालीगण्डकी किनारमा एक महिने दामोदर धर्मोत्सव

५७ मिनेट अघि   सेतोपाटी

दश वर्ष पहिले जंगल र झाडी रहेको कालीगण्डकीको किनार अहिले देशकै महत्त्वपूर्ण धार्मिक क्षेत्र बनेको छ। लुम्बिनी र गण्डकी प्रदेशको सिमानामा पर्ने पाल्पाको रम्भा गाउँपालिका- १ असेर्दी र  स्याङ्जाको गल्याङ नगरपालिका- १ मालुङालाई समेटेर धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य स्थल बनाउने...

प्रधानमन्त्री कार्कीले गरिन् दुवै सदनका प्रमुख तथा उपप्रमुखसँग छलफल

५७ मिनेट अघि   थाहाखबर

काठमाडौँ  : प्रधानमन्त्री सुशीला कार्की र सङ्घीय संसद्का दुवै सदनका प्रमुखबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । भेटमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद...

संघीय संसदका सभामुख र अध्यक्षले भेटे प्रधानमन्त्री

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका सभामुख र अध्यक्ष बीच बालुवाटारमा भेटवार्ता भएको छ। उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलले जानकारी दिए। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा...

जेनजी आन्दोलनमा बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न पत्र

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीले जेनजी आन्दोलनमा काठमाडौँ उपत्यकामा बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यकामै रहन परिपत्र गरेको छ। प्रहरी प्रधान कार्यालयले उक्त आन्दोलनको जाँजबुझ आयोगबाट जुनसुकै समयमा सोधपुछका लागि बोलाउन सक्ने भएकाले त्यस क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था...

बेमौसमी वर्षाले धानमा ठूलो क्षति : चामल आयात अझै बढ्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बेमौसमी वर्षाका कारण अन्नको भण्डार मधेससहित देशका अधिकांश क्षेत्रमा पाकेको धानबालीमा क्षति पुगेसँगै यसवर्ष चामलको आयात बढ्ने देखिएको छ। खेतबारीमा काट्न बाँकी रहेका धानका बोट वर्षासँगैको हावाहुरीले ढालेर सोत्तर बनाएको छ भने काटेर भित्र्याउन राखिएका धानका बाला र पराल...

धोविघाटमा कांग्रेसका दुई पक्ष दुईतिर, दिनभर ओहोरोदोहोरो गरिरहे कार्यवाहक सभापति खड्का

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिनभर नेताहरूसँग छलफल गरे पनि महाधिवेशन कार्यतालिकामा सहमति जुटेन। दुई दिन केन्द्रीय समिति बैठक रोकेर नेताहरूसँग अनौपचारिक छलफल गरेका कार्यवाहक सभापति खड्का अब भने केन्द्रीय समिति बैठक रोक्ने पक्षमा छैनन्। भोलिदेखि केन्द्रीय समिति...

वर्षमान पुनसँग बहस– प्रत्यक्ष निर्वाचित कार्यकारीको माग किन?

१ घण्टा अघि   सेतोपाटी

प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसः मैले प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षधर चार नेताहरू; पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्ले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीसँग छुट्टाछुट्टै बहस गरेको छु। ...

बलम्बु प्रहरी प्रभागमा आगजनी प्रकरणका थप एक युवक पक्राउ

२ घण्टा अघि   सेतोपाटी

प्रहरीले बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न एक युवकलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीको फेला परेका भिडिओ र फोटो प्रमाणका आधारमा जिल्ला सर्लाही मलंगवा गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गल...

मादुरोको समय सकिएको ट्रम्पको उद्घोष

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको समय सकिएको उद्घोष गरेका छन्। आइतबार प्रसारित एक अन्तर्वार्तामा ट्रम्पले भेनेजुएलासँग अमेरिकाले युद्ध गर्ने सम्भावना कम रहेको बताएका छन्। यद्यपि उनले भेनेजुएलाका तानाशाह मादुरोको दिनहरू अब सकिएको भन्दै चेतावनी दिएका छन्। 'मलाई...

पर्यटक आगमनमा उत्साहजनक वृद्धि, अक्टोबरमा भित्रिए यो वर्षकै धेरै

२ घण्टा अघि   सेतोपाटी

सन् २०२५ को अक्टोबरमा वर्ष भरिकै सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन्। पर्यटन बोर्डको तथ्याङ्क अनुसार अक्टोबरमा १ लाख २८ हजार ४४३ पर्यटक घुम्न आएका हुन्। यसअघि गत मार्चमा १ लाख २१ हजार पर्यटक आएका थिए। त्यसपछि गत अप्रिलमा १...

एक वर्षपछि ए डिभिजन लिग हुने, यो वर्ष राष्ट्रिय लिग मात्रै

२ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को वर्ष होम एन्ड अवेको आधारमा सहिद स्मारक ए डिभिजन लिग गर्ने भन्दै यो वर्ष राष्ट्रिय लिग मात्र गर्ने जनाएको छ। एन्फामा आज क्लबहरूसँग भएको छलफलमा २०८३ को पुसदेखि होम एन्ड अवे लिगका लागि...

जाँचबुझ आयोगविरुद्धको रिट : सर्वोच्चले अन्तरिम आदेश नदिइ पूर्ण इजलासमा पठायो

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजना विरुद्धको रिटमा अन्तरिम आदेश नदिइ पूर्ण इजलासमा पठाएको छ।  सोमवार न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले...

अस्पतालमा भेटिएको मान्छे!

२ घण्टा अघि   सेतोपाटी

हातमा केही औषधीहरू बोकेर हतार-हतारमा ग्राउन्ड फ्लोरबाट फर्स्ट फ्लोरमा जानलाई लिफ्टमा चढेँ। लिफ्ट खाली थियो। लिफ्टमा एक नम्बर प्रेस गरेको भए पनि लिफ्ट सिधै चारमा गएर खुल्यो। सायद लिफ्टको सेटिङ त्यसरी नै मिलाइएको रहेछ। चारबाट एकजना व्यक्ति भित्र आउनुभयो र...

प्रचण्डसँग जनार्दन र घनश्यामले गरे छुट्टाछुट्टै भेट, मागे बिदा

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँग माओवादीकै नेता जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ। भेटमा शर्मा र भूसालले आफूहरू ८ दल एकता भई बन्ने नयाँ पार्टीमा आउन...

पाँच जना डिआइजीको पदस्थापन

२ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएका पाँच जनाको पदस्थापन भएको छ। सोमबार बढुवा भएका पाँच जनाले दर्ज्यानी चिन्ह पाएसँगै पदस्थापन भएको हो। भूपेन्द्रबहादुर खत्रीको सिआइबी, सानुराम भट्टराईको अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय र...

यी हुन् सरकारले सहिद घोषणा गरेका ४५ जना (सूची)

२ घण्टा अघि   सेतोपाटी

सरकारले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरी नाम सार्वजनिक गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ४५ जनालाई सहिद घोषणा गरेको हो। उनीहरूको नाम समेत सार्वजनिक भएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा...

सरकारी सरह तलब सुविधा दिने सहमतिपछि टुंगियो युसिएमएसका नर्सहरूको आन्दोलन

२ घण्टा अघि   सेतोपाटी

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइनसेज (युसिएमएस) का नर्सिङ तथा प्यारामेडिक्सले विगत दुई सातादेखि गर्दै आएको आन्दोलन टुंगिएको छ। नेपाल नर्सिङ संघले गत कात्तिक १ गते स्वास्थ्य मन्त्रालयमा पेस गरेका मागलाई अनुसरण गर्दै युसिएमएसका नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीहरूले पनि कात्तिक...

साथीको आवरणमा गुम्सिएको त्यो माया…

२ घण्टा अघि   सेतोपाटी

सधैँझैँ समय बदलिँदै थियो, जीवनको गति पनि फेरिँदै थियो। दिनहुँजस्तै सामाजिक सञ्जालमा अपरिचित अनुहारहरू देखा पर्थे— कोही पुराना साथी, कोही सँगै पढेका, कोही कहिल्यै नदेखेका पनि थिए। ती सबैका माझ एक दिन एउटा नयाँ अनुहार देखा पऱ्यो। म उसलाई चिन्दिनँ,...

हिमपहिरोमा परेर तीन जनाको मृत्यु, आठ बेपत्ता

३ घण्टा अघि   थाहाखबर

दोलखा : गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन्। हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।   आरोहणका...

अस्ट्रेलियन ब्याटर जोस ब्राउनले सुदूरपश्चिमबाट एनपिएल खेल्ने

३ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अस्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ। ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन्। टी-२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका ब्राउनले...

ट्रेकिङ कथा: पीडा र सन्तोषको संगम!

३ घण्टा अघि   सेतोपाटी

‘ल यो पालि कहाँ जाने भन त?’ शारदीय ऋतुको आगमनसँगै चोक, गल्ली र चिया पसलमा घुमघामको कुरा नहुने त कुरै भएन। दसैँ नजिकिँदै थियो, यो वर्ष चाडपर्वलाई मौसमले साथ नदिने भयो। दसैँमा पानी पर्ने भयो रे ‘अविरल झरी।’ लौजा! अब...