आगामी पुष ९ मा राष्ट्रिय लिग, यसपालि पनि ‘ए’ डिभिजन लिग नहुने
काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग हुने भएको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज एन्फा र क्लबबीच भएको बैठकबाट आगामी पुसमा राष्ट्रिय लिग गर्ने सहमति जुटेको हो। यस्तै, बैठकले यस वर्ष पनि ‘ए’...
