कुलमानको निर्णयविरूद्ध हितेन्द्रदेवले दायर गरे मुद्दा
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको निर्णय विरूद्ध अदालत गएका छन्। मन्त्री घिसिङले आफूलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको निर्णयविरूद्ध शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले उत्प्रेषणको आदेश माग गरेका...
