ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ब्याजदर १४ वर्षयताकै कम, बढेन कर्जा लगानी

४ मिनेट अघि   सेतोपाटी

राष्ट्र बैंकको प्रकाशित तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गत भदौमा कर्जामा लिइरहेको ब्याजदर औसत ७.६६ प्रतिशत छ।  उपलब्ध तथ्यांक अनुसार यो करिब १४ वर्षयता कै न्यून हो। २०६८ फागुनयता राष्ट्र बैंकले मासिक रूपमा औसत ब्याजदर सार्वजनिक गर्न थालेको हो।...

तोकिएको समयमा चुनाव नभए संसद पुनःस्थापनाबाट निकासको खोजी हुन्छ: झलनाथ खनाल

६ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तोकिएको मितिमा निर्वाचन नभए संवैधानिक निकास खोजिने बताएका छन्। न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सम्मानित नेता खनालले निर्वाचन तोकिएको मितिमा नभए स्वाभाविक रूपमा संवैधानिक निकास खोजिने बताएका हुन्।  त्यसकारण निर्वाचन तोकिएकै मितिमा सम्पन्न...

एनआइसी एसिया बैंकको सिइओमा शाक्य

९ मिनेट अघि   सेतोपाटी

एनआइसी एसिया बैंकको सिइओमा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ।  बैंकको आज (सोमबार) बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई सिइओमा नियुक्त गरेको हो। उनको कार्यकाल चार वर्षको हुनेछ। शाक्यले अबको ३० दिनभित्र यो कार्यभार सम्हाल्नुपर्ने र कार्यभार सम्हालेपछि आवश्यक जानकारी गराउने कम्पनीले...

अहिलेको सरकार अपराध र आन्दोलनलाई छुट्टयाउन पूर्णतः असफल भयो- शंकर पोखरेल

३६ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको सरकार भदौ २३ र २४ गतेको घटनामा अपराध र आन्दोलनलाई छुट्टयाउन पूर्णतः असफल भएको बताएका छन्। सोमबार प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले अपराध र आन्दोलनलाई छ्यासमिस पार्ने प्रयत्न...

मंगलबार र बुधबार पहाडी भू-भागका स्थानमा वर्षा हुने

३९ मिनेट अघि   थाहाखबर

काठमाडौं : जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभागले भोलि(मंगलबार) र कात्तिक १९ गते बुधबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागले आज सूचना जारी गर्दै उक्त जानकारी...

कास्कीमा भैपरी खर्च लिने ‘जेनजी’ आन्दोलनका घाइतेको संख्या न्यून

३९ मिनेट अघि   थाहाखबर

गण्डकी : गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका कास्कीका ९२ जनामध्ये हालसम्म जम्मा आठ जनाले मात्र घाइते परिचयपत्र र भैपरी खर्च बुझेका छन्।  जिल्ला प्रशासन कार्यालय, कास्कीले गत असोज २४ गते आन्दोलनका घाइतेलाई परिचयपत्र र...

१ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा वन अधिकृत दानबहादुरविरूद्ध मुद्दा दर्ता

४६ मिनेट अघि   सेतोपाटी

१ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन वन अधिकृत दानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन डिभिजन वन कार्यायल इलामका वन अधिकृत श्रेष्ठविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। श्रेष्ठ वन अधिकृत हुँदा  १ करोड...

४ बुँदे मागसहित कांग्रेस कार्यालयको मुख्य गेटमा तालाबन्दी, नखोल्ने अडान

५२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस सुधार अभियानका नाममा युवा विद्यार्थीहरूले सानेपास्थित कांग्रेस कार्यालयको मुख्य गेटमा आइतबार तालाबन्दी गरे। नेविसंघ पूर्वकेन्द्रीय कोषाध्यक्ष शिव रिमाललगायतको अगुवाइमा ४ बुँदे मागसहित युवा विद्यार्थीले प्रदर्शन गरी मुख्य गेटमा तालाबन्दी गरेका हुन्। पार्टी कार्यालयमा तालाबन्दीपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति...

प्रहरी महानिरीक्षक खापुङ्गबाट किरिया पुत्री भवनको शिलान्यास

५५ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको शिलान्यास गरेका छन्। आज(सोमबार)उनले एक आयोजित कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको नाममा रहेको जग्गामा किरिया पुत्री भवन बनाउन शिलान्यास गरेका...

रसुवागढी नाकास्थित मितेरीपुल एक महिनामा बन्ने

५५ मिनेट अघि   थाहाखबर

रसुवा : रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्ने भएको छ। चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ। गत असारमा ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि दुई देशबीचको आवतजावत बन्द भएको अवस्थीमा चिनियाँ पक्षले निर्माण सो...

एमालेसँग एकताका लागि झलनाथ खनालले राखे चार सर्त

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेसँग एकताका लागि चारवटा सर्त राखेका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सम्मानित नेता खनालले निश्चित  मापदण्ड पूरा भए एमालेसँग एकता गर्न सकिने वा उसँग मिल्न सकिने बताएका हुन्।  'पार्टीप्रति माया ममता अझै छ तर त्यो...

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति लागि निवेदन आव्हान

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिका सामाजिक विकास विभागले वैदेशिक रोजगार सन्तति छात्रवृत्ति लागि निवेदन आव्हान गरेको छ। विकास विभागले सूचना जारी गर्दै कात्तिक मसान्तभित्रमा छात्रवृत्ति लागि निवेदन माग गरेको हो। वैदेशिक रोजगार बोर्डको सचिवालयको २०८२/०७/०३ गते प्रकाशित सूचना अनुसार श्रम स्वीकृति...

गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन्।  गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो। मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर...

म कोरला नाका किन पुगेँ ?

१ घण्टा अघि   थाहाखबर

​कपिलवस्तु : तिहारको समय। घरमा बुबाआमाको भनाइ थियो, 'टीका छैन भन्दैमा घुम्नै जानुपर्छ र?' यो प्रश्नको जवाफ मसँग थिएन। तर पनि मनमा धेरै दिनदेखि मुस्ताङ जाने चाहना पलाएको थियो। मोटरसाइकलमा जाने योजना सुनाउँदा बुबाआमाले झसङ्ग हुनु स्वाभाविक थियो। त्यसमाथि उहाँहरू...

लिपमोटरका ७० हजारभन्दा बढी सवारी बिक्री

१ घण्टा अघि   सेतोपाटी

चिनियाँ इलेक्ट्रिक सवारी निर्माता लिपमोटरले अघिल्लो महिना(अक्टोबर) मा  ७० हजार भन्दा बढी सवारी बिक्री गरेको घोषणा गरेको छ।  कम्पनीका अनुसार यो  गत वर्षको तुलनामा ८४ प्रतिशतले बढी हो, जसले लिपमोटरलाई चीनको अग्रणी नयाँ ऊर्जा सवारी स्टार्टअपको रूपमा सुदृढ बनाएको छ।...

दाउन्नेमा १० किलोमिटरसम्म सवारी साधनको लाइन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्ने सडकमा गाडी नचलाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले सूचना जारी गर्दै निर्माणाधीन अवस्थामा रहेको दाउन्ने खण्डमा सडक चिप्लो भएको र घण्टौँसम्म सवारी साधनको जाम रहेकोले वैकल्पिक सडक प्रयोग गर्न सवारी साधनका...

मलेसियाको १० बुँदे मापदण्डबारे म्यानपावर व्यवसायीसँग श्रम मन्त्रालयले माग्यो आधिकारिक धारणा

१ घण्टा अघि   सेतोपाटी

मलेसिया सरकारले म्यानपावर कम्पनी छनोटका लागि पठाएको १० बुँदे मापदण्ड बारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर व्यवसायीहरूसँग धारणा मागेको छ।  मन्त्रालयले म्यानपावर व्यवसायीहरूको छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघलाई पत्र पठाएर आधिकारिक धारणा मागेको हो। मलेसियाले विभिन्न १०...

एमाले हाम्रै घर हो, कम्पाउन्डबाट छिराओस् कि पछाडिको ढोकाबाट, फर्कन तयार छौंः श्रेष्ठ

१ घण्टा अघि   सेतोपाटी

निवर्तमान सांसद एवम् एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) फर्कन तयार भएको बताएका छन्। एमालेको नेतृत्वसँग पार्टीमा फर्कनेबारे कुराकानी भइरहेको बताउँदै सोमबारसम्म टुंगो लागिसक्ने बताए। निवर्तमान सांसद श्रेष्ठले माओवादी केन्द्रसँग एकीकरण पनि नगर्ने र सम्मानित नेता झलनाथ खनाल,...

प्रधानन्यायाधीश राउत र वरिष्ठतम न्यायाधीश मल्ल एकसाथ विदेश गएपछि उठ्यो संवैधानिक प्रश्न

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र तीन वरिष्ठ न्यायाधीश विदेश भ्रमणमा छन्। यसरी प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीश दुबै जना एकैपटक विदेश गएपछि संवैधानिक प्रश्न उठेको छ। संविधानले प्रधानन्ययाधीश नभएको अवस्थामा वरिष्ठतम् न्यायाधीशले कायममुकायम काम गर्ने व्यवस्था छ। त्यसको अर्थ प्रधानन्यायाधीश र...

तीन महिनामै दुई लाख १० हजारले लिए श्रम स्वीकृतिः युएईले भिसा रोक्यो, अरु देशले पनि सुरक्षा चासो बढाउँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो तीन महिनामै २ लाख १० हजारले  श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश उडेका छन्। वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो तीन (साउनअसोज महिनासम्ममा) २ लाख १० हजार ५ सय १६ जनाले श्रम स्वीकृति लिएका...

दक्षिणी भारतमा सडक दुर्घटनाः ट्रक बसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ घाइते

१ घण्टा अघि   थाहाखबर

दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र करिब दुई दर्जन व्यक्ति घाइते भएको पुष्टि भएको छ। कङ्क्रिट ढुङ्गा बोकेको ट्रक यात्रुबसमा ठोक्किँदा यो दुःखद घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।...

अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

१ घण्टा अघि   थाहाखबर

उत्तरी अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्।   अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि...

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

१ घण्टा अघि   थाहाखबर

बागलुङ : बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य संस्थाबाट नै गर्भपतन सेवा लिनेको संख्या बढ्दो छ। प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए। सेवा लिएका मध्ये...

दाउन्ने छिचोल्नै सकस

१ घण्टा अघि   थाहाखबर

नवलपरासी : कावासोतीका दीप काफ्लेलाई आइतबार बर्दघाटबाट दाउन्ने पार गरी दुम्किबास निस्किन झण्डै १२ घण्टा लागेको बताए। आइतबार दिनभरी निरन्तरको झरी र सडक मर्मतका कारणले उनी जस्ता कैयौँ यात्रुहरुले भोग्नु परेको समस्या हो यो। केही दिनअघिको झरीका कारण बाटो हिलो र...