ब्याजदर १४ वर्षयताकै कम, बढेन कर्जा लगानी
राष्ट्र बैंकको प्रकाशित तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गत भदौमा कर्जामा लिइरहेको ब्याजदर औसत ७.६६ प्रतिशत छ। उपलब्ध तथ्यांक अनुसार यो करिब १४ वर्षयता कै न्यून हो। २०६८ फागुनयता राष्ट्र बैंकले मासिक रूपमा औसत ब्याजदर सार्वजनिक गर्न थालेको हो।...
