१ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा वन अधिकृत दानबहादुरविरूद्ध मुद्दा दर्ता
१ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन वन अधिकृत दानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन डिभिजन वन कार्यायल इलामका वन अधिकृत श्रेष्ठविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। श्रेष्ठ वन अधिकृत हुँदा १ करोड...
