एनपीएलको ‘टु ह्विलर पार्टनर’ बजाज पल्सर, उत्कृष्ट तीन खेलाडीलाई पल्सर एन१६०
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको बजाज पल्सर ‘टु ह्विलर पार्टनर’ बनेको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काबीच सम्झौता भएको हो। सम्झौता अनुसार, एनपीएलका उत्कृष्ट...
