भारतबाट आयो नयाँ मूल्य, हेरफेर भयो पेट्रोलियम पदार्थको भाउ
शनिबारदेखि बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ हेरफेर भएको छ। भारतबाट नयाँ मूल्य सूची आएसँगै डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ हेरफेर गरेको नेपाल आयल निगमले जनाएको छ। निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको...
