ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री कार्कीले भनिन्– जेनजीहरू कोही युवा उमेरका रामचन्द्र जस्ता देखिन्छन्, कोही शेरबहादुर जस्ता

४३ सेकेन्ड अघि   सेतोपाटी

भदौ २३ र २४ को जेन-जी आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पछिल्लो डेढ महिनामा जेन-जी युवाहरूसँग भएका राजनीतिक संवादको अनुभव बाँडेकी छन्। फागुन २१ गते चुनाव गराउने उद्देश्यसहित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले शपथ लिएदेखि आजसम्म विभिन्न समूहका जेन-जी...

पाल्पामा भोलि जेनजीको राष्ट्रिय सम्मेलन हुँदै

६ मिनेट अघि   थाहाखबर

पाल्पा : जेनजीको राष्ट्रिय सम्मेलन शनिबार पाल्पामा हुने भएको छ। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। सम्मेलन तानसेन नगरपालिकाको सभाहलमा हुनेछ। आन्दोलनमा रहेका विभिन्न समूहलाई एकीकृत गर्न सम्मेलन सफल हुने दाबी गरिएको छ। सम्मेलनले एकता, सुशासन...

११ दिनदेखि बेपत्ता थिए, शुक्रबार फेला पर्‍यो शव

१३ मिनेट अघि   सेतोपाटी

हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत अवस्थामा भेटिएका छन्। एघार दिनदेखि बेपत्ता भएका पर्वसिंह शुक्रबार सिमकोट–३ बरगाउँस्थित बाख्रा चाल्न भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पर्वसिंह यही कात्तिक ३ गते बिहान घरबाट सदरमुकाम सिमकोटका लागि...

कोशी राजमार्गमा क्षति, तमोर–करिडोर र भेडेटार–रवि–राँके सडक अवरुद्ध

१७ मिनेट अघि   थाहाखबर

धनकुटा : अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको भेडेटारमुनि कोल्बोटे क्षेत्रमा सडक भासिएर पहिरो गएको छ। पहिरोले सडक भाँसिदा सुमो, माइक्रो जस्ता साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गरिएको छ। ठूला र मालवाहक गाडी आवतजावत पूर्ण बन्द गरिएको छ। पहिरो...

भारतबाट आयो नयाँ मूल्य, हेरफेर भयो पेट्रोलियम पदार्थको भाउ

२७ मिनेट अघि   सेतोपाटी

शनिबारदेखि बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ हेरफेर भएको छ। भारतबाट नयाँ मूल्य सूची आएसँगै डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ हेरफेर गरेको नेपाल आयल निगमले जनाएको छ।  निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको...

काठमाडौँको फोहर व्यवस्थापनको वार्ता निष्कर्षविहीन

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ उपत्यकाको फोहोर अवरोध हटाउनेबारे बसेको वार्ता विना निष्कर्ष सकिएको छ।  विगतमा भएका सहमति कार्यवन्यन नभएको भन्दै बन्चरेडाँडाका स्थानीयले हिजोदेखि फोहोरका गाडी रोकेपछि सरकारले भोलिपल्टै आज वार्ता थालेको हो।  सहरी विकास मन्त्रालयमा सचिव गोपालप्रसाद सिग्देलको नेतृत्वमा आज भएको...

११ जना राजदूतलाई के आधारमा फिर्ता बोलाइयो? प्रधानमन्त्री कार्कीले दिइन् ३ कारण

३४ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले ११ देशका राजदूतलाई किन फिर्ता बोलाउने निर्णय गरियो भन्नेबारे तीनवटा कारण दिएकी छन्। बालुवाटारमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले ती तीन कारण खुलाएकी हुन्। सरकारले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। असोज...

हरि खड्का फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त

४३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले खड्कालाई आज मुख्य प्रशिक्षकमा नियुक्त गरेका हुन्। खड्कालाई आगामी एएफसी एसियन कप २०२७ छनोट प्रतियोगिताका लागि...

नयाँ पासपोर्टको स्टक २ लाखभन्दा कम, छिटो आपूर्ति गर्न के गर्दैछ सरकार?

५६ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले सरकारसँग पासपोर्टको मौज्दात दुई लाखभन्दा कम भएकाले तीन महिनाभित्र नयाँ उपलब्ध गराउन जर्मन राजदूतलाई आग्रह गरेको बताएकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त जानकारी दिएकी हुन्। 'अहिले १ लाख ७० हजार मात्र नयाँ पासपोर्ट...

एकीकृत समाजवादी नेता-कार्यकर्तालाई ओलीको आह्वान- देशमा चुनौती छ‚ आफ्नै घर फर्किनुस्

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका नेता कार्यकर्तालाई एमाले (आफ्नै घर) फर्किन आह्वान गरेका छन्। नेकपा (एकीकृत समाजवादी)ले माओवादीसँग एकताको तयारी ओलीले यस्तो आह्वान गरेका हुन्। उनले नेकपा एकीकृत समाजवादीको नाम नलिईकनै सामाजिक सञ्जालमार्फत उनले यस्तो अपिल...

झलनाथ खनालले भने– हामी अर्को पार्टी बनाउँछौं

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अर्को पार्टी बनाउने बताएका छन्। केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसहित समाजवादी मोर्चा घटक दलसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता खनालले समयले एकीकृत समाजवादी पुनःगठनको माग गरेको बताएका हुन्। ‘अब हामी अर्को...

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ।  बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन्। पार्टी अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत...

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र, महिन्द्रराय यादव नेतृत्वका नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए। ‘एकता गर्ने सर्वसम्मत निर्णय गरिएको छ,’ उनले...

रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’को घोषणा

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनकी प्रतिनिधि रक्षा बमको संयोजकत्वमा नेपाल जेनजी फ्रन्टको घोषणा भएको छ। शुक्रबार अनलाइनमार्फत देशका विभिन्न ठाउँमा रहेका जेनजी प्रतिनिधिहरूलाई समेटेर नेपाल जेनजी फ्रन्टको घोषणा भएको हो। यसमा ३८ जना समेटेर संयोजन समिति गठन गरेको बमले बताइन्। ‘हामीले आज देशभरिका...

पदक विजेता एथ्लेटिक्स खेलाडी सम्मानित

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारतमा सम्पन्न चौथो दक्षिण एशियाली सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडी सम्मानित भएका छन्। नेपाल एथ्लेटिक्स संघले शुक्रवार काठमाडौँमा कार्यक्रम आयोजना गर्दै च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको हो। भारतको झारखण्डमा गत कात्तिक ८ गते सम्पन्न...

अहिलेको परिस्थिति आउनुमा जनता पनि दोषी छन् : चित्रबहादुर केसी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा जनता पनि दोषी रहेको टिप्पणी गरेका छन्। रूपन्देहीमा शुक्रवार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचारीहरूलाई स्वीकार गरेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताए। उनले आफूले संसदमा...

ओलीको आह्वान–जहाँ हुनुहुन्छ, फर्किनुस्, एमाले तपाईंहरूको पसिना–रगतले बनेको घर हो

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी छाडेका, फरक पार्टी गठन गरेकाहरूलाई फर्कन आह्वान गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा सन्देश जारी गर्दै एमाले बनाउन रगत–पसिना खर्च गरेकाहरूलाई फर्कन आह्वान गरेका हुन्। ‘विगतमा नेकपा (एमाले) को निर्माण गर्न...

मनास्लु क्षेत्रमा विदेशी पर्यटक पहिरोमा पुरिइन्, श्रीमान सकुशल

१ घण्टा अघि   थाहाखबर

गोरखा : मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छिन्। चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए। न्याक फेदीभन्दा केहीमाथि भीरमा आज दिउँसो २:०० बजेतिर घटना भएको उनले बताए।...

सी चिनफिङका सामु फेरि झुके ट्रम्प!

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङले एक वर्षका लागि व्यापार–युद्ध विराम गरेका छन्। बिहीबार दक्षिण कोरियामा दुई राष्ट्रपतिबीच भएको छलफलपछि उनीहरू एक वर्षका लागि व्यापार सुलह गर्न सहमत भएका हुन्। दुई नेताले कुनै सम्झौतामा हस्ताक्षर नगरेकाले ठ्याक्कै के...

जहाँ हुनुहुन्छ फर्किनुस्, आफ्नै घर फर्किनुस्: ओली

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्षले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिको यात्रालाई सुदृढ बनाउन सबै नेता–कार्यकर्तालाई फेरि एउटै छातामुनि एकत्रित हुन आह्वान गरेका छन्। अध्यक्षले शुक्रबार जारी गरेको वक्तव्यमा भनेका छन्, 'निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा एमाले सधैं अग्रपंक्तिमा रह्यो। अनेकौं...

अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको टिप्पणी गरेका छन्।  रूपन्देहीमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भ्रष्टाचारीहरूलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताएका हुन्।  'अहिलेका जुन विकराल परिस्थिति छ, भ्रष्टाचारीलाई स्वीकारेर पठाउने जनता नै...

मनास्लु क्षेत्रमा पहिरोमा पुरिइन् एक विदेशी पर्यटक

२ घण्टा अघि   सेतोपाटी

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन्। चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए। न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउँसो २ः०० बजेतिर घटना भएको उनले बताए। ‘भिरबाट झरेको ढुंगाले...

मुस्ताङको सरिबुङ पासका १४ पदयात्री सम्पर्कविहीन

२ घण्टा अघि   थाहाखबर

मुस्ताङ : मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन्। यहाँको लोघेकर दामोदरकुण्ड ४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फु गाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलवारदेखि तीन जना अष्ट्रियन...

कारागारबाट भागेर प्रहरीको क्यामेरा र बाइक चोरी गर्ने एक जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

कास्की जिल्ला कारागारबाट भागेर क्यामेरा र मोटरसाइकल चोर्ने एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।  जेन-जी आन्दोलनका क्रममा जिल्ला कारागारबाट भागेका पोखरा महानगर– ७ घारीपाटन बस्ने विवश जलारीलाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार उनलाई...