११ जना राजदूतलाई के आधारमा फिर्ता बोलाइयो? प्रधानमन्त्री कार्कीले दिइन् ३ कारण
प्रधानमन्त्री सुशीला कार्कीले ११ देशका राजदूतलाई किन फिर्ता बोलाउने निर्णय गरियो भन्नेबारे तीनवटा कारण दिएकी छन्। बालुवाटारमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले ती तीन कारण खुलाएकी हुन्। सरकारले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। असोज...
