ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नियमित वा विशेष महाधिवेशनबारे कार्यवाहक सभापति खड्कालाई महामन्त्री शर्माका ४ वैकल्पिक प्रस्ताव

७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि पुन: सुरू हुँदैछ। केन्द्रीय समितिमा महाधिवेशनलगायत १० एजेन्डामा छलफल हुनेछ। केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्माबीच छलफल भएको छ। महामन्त्री शर्माले ४ वैकल्पिक प्रस्ताव कार्यवाहक सभापतिलाई दिएका...

चुनावका लागि आयोगलाई ५ अर्बभन्दा कम बजेट दिने अर्थ मन्त्रालयको तयारी

१८ मिनेट अघि   सेतोपाटी

अर्थ मन्त्रालयले फागुन २१ गते तय भएको चुनावका लागि निर्वाचन आयोगलाई ५ अर्बभन्दा कम बजेट उपलब्ध गराउने भएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार आयोगले ७ अर्ब हाराहारीमा बजेट माग गरेको भए पनि उसलाई ५ अर्बभन्दा कम बजेट दिने गरी मन्त्रालयले...

जलवायु उत्थानशीलतामा सर्वसाधरणको चासो

२० मिनेट अघि   थाहाखबर

जलवायुजन्य विपद्बाट पुग्ने क्षति न्युनिकरणका लागि किसानले जलवायु उत्थानशील शैली अपनाउन थालेका छन्। बेमौसमको वर्षा तथा बाढीका कारण कृषि प्रणाली र सञ्चित अन्नमा नोक्शानी पुग्न थालेपछि किसान जलवायु उत्थानशील कार्यमा जुट्न थालेका हुन्। वर्षेनी बाढी तथा डुबानबाट कृषि प्रणाली र...

साइबर मुद्दामा बयान दिन काभ्रे अदालत पुगे खगेन्द्र सुनार

२७ मिनेट अघि   सेतोपाटी

खगेन्द्र सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर भएका छन्। बिहीबार बिहान न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा उनको बयान भइरहेको स्रेस्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिइन्। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै अधिवक्ता मनिषा गौतमले प्रहरीमा सुनारविरूद्ध जाहेरी दिएकी...

मोन्था चक्रवातः मौसमविद् भन्छन्–अहिले देखिएको वर्षा ‘ट्रेलर’ मात्र, अपराह्नपछि बढ्नेछ झरी

२९ मिनेट अघि   सेतोपाटी

काठमाडौं उपत्यकासहित देशका मध्यदेखि पूर्वी भूभागसम्म बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौंमा बिहीबार बिहान छिटपुट वर्षा भए पनि अहिले मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा उदयपुरगढी केन्द्रमा ४५.२, मुर्कुची बजारमा ४३.८,  कमला रिभर केन्द्रमा ३९, गोलबजारमा ३७.४, तुर्केघाटमा ३६.८, धनकुटाको...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

४० मिनेट अघि   सेतोपाटी

लगातर घट्दो क्रममा रहेको सुनको भाउ बिहीबार स्थिर भएको छ।  गत असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजारमा कारोबार भइरहेको सुन कात्तिक १२ गते बुधबार आइपुग्दा ८.४१ प्रतिशतले घटेको छ।  बुधबार र बिहीबार दुवै दिन  स्थानीय बजारमा सुन प्रतितोला...

युएईविरूद्ध पहिले ब्याटिङ गर्ने नेपालको प्लेइङ-११ यस्तो छ

४० मिनेट अघि   सेतोपाटी

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र युएई आज दुबईमा खेल हुँदैछ। खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।  खेलका लागि नेपालले कुनै परिवर्तन गरेको छैन। अमेरिकाविरूद्ध खेलेको टोली नै मैदान उत्रनेछ।  खेलका लागि नेपाली टोली : कुशल...

गृहमन्त्रीलाई हटाउन बालेनले दबाब दिएको खबर भ्रामक : प्रधानमन्त्रीको सचिवालय

४४ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमनत्रीलाई हटाउन लागिएका दाबीबारे स्पष्टीकरण दिएको छ।  आज एक प्रेस विज्ञप्तिमार्फत ‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिइरहेको’ भन्ने समाचारहरू भ्रमपूर्ण भएको बताएको हो।  मन्त्री हटाउने वा राख्ने भन्ने कुरा...

सीसँग पौने २ घन्टा छलफलपछि ट्रम्पले भने- हामीले सम्झौता गर्‍यौं

४९ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता सकिएको छ। दक्षिण कोरियाको दक्षिणी तटीय सहर बुसनमा बिहीबार बिहान ट्रम्प र सीबीच १ घन्टा ४० मिनेट छलफल भएको हो। दुवै देशका प्रतिनिधिमण्डलहरू ‍छलफलबाट बाहिरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको...

प्रधानमन्त्रीको स्वकीय सचिवालयले भन्यो- कसैको दबाब वा प्रभावमा गृहमन्त्री हटाइँदैन

५६ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्रीको स्वकीय सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री नहटाइने प्रष्टीकरण दिएको छ। गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन दबाब दिएका खबर आएकोप्रति सचिवालयले आज विज्ञप्ति निकालेर प्रष्ट पार्न खोजेको हो। ‘केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको...

यूएईविरुद्ध टस जितेको नेपाल ब्याटिङमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स यूएई विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ।  अमेरिकासँग आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय खेलिरहेको नेपाल निकै खराब लयबाट गुज्रिरहेको छ। हालसम्म १७ खेल खेलिसकेको नेपालले पाँच जित र १० हारको...

हिरासतबाट भागेपछि गौशाला प्रहरी वृत्तमा आगो लगाउने व्यक्ति पक्राउ

१ घण्टा अघि   सेतोपाटी

प्रहरी वृत्त गौशालामा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार प्रहरीले भदौ २४ गते गौशाला वृत्तमा आगजनी र तोडफोड गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरानका घर भई गुहेश्वरी बस्ने २१ वर्षीय...

‘मोन्थाले’ देशका अधिकांश भागमा पर्सि बिहानसम्म वर्षा गराउने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा  मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल...

अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले गर्‍यो १६२ जनालाई उद्धार

१ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरीले अन्नपूर्ण आधार शिविरबाट १ सय ६२ जना पर्यटकको उद्दार गरेको छ। म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले तीन दिनमा आन्तरिक र बाह्य गरी १६२ जनालाई उद्धार गरेको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यस क्षेत्रमा कात्तिक ११ गतेदेखि...

'मंसिरभित्र नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन कसैले रोक्न सक्दैन'

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन गर्न अगुवाइ गर्नेमध्ये एक नेता हुन् — गुरूराज घिमिरे। चौधौं महाधिवेशनका ४७४३ प्रतिनिधिमध्ये २४८८ जनाले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका छन्। नेता घिमिरेसहित महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यालय सानेपामै भेटेर...

गाडी चिप्लन थालेपछि दाउन्नेमा यातायात अवरूद्ध

१ घण्टा अघि   सेतोपाटी

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ। सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मधु नेपालले जानकारी दिए। वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित...

बेमौसमी वर्षाले दाउन्नेमा सडक अवरुद्ध

१ घण्टा अघि   थाहाखबर

नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ।  सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा बिहीबार बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।  वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका- २...

बिहानैदेखिको वर्षाले जनजीवन प्रभावित- तस्विर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। बिहानैदेखि वर्षा हुँदा जनजीवन केही प्रभावित भएको छ। हेर्नुहोस् तस्विर-

मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले केही दिन अघि रसले राजीनामा दिएको जानकारी दिए।  गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष पूरा नहुँदै...

आणविक हतियार परीक्षण तत्काल सुरू गर्न ट्रम्पले दिए रक्षा मन्त्रालयलाई निर्देशन

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियारको परीक्षण तत्काल थालिहाल्न निर्देशन दिएका छन्। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार वार्ता गर्नुअघि नै रक्षा मन्त्रालयलाई आणविक हतियार परीक्षण पुनः थालिहाल्न निर्देशन दिएका हुन्। त्यसबारेमा उनले आफ्नै ट्रुथ सोसल अकाउन्टमा समेत ट्रम्पले उल्लेख...

दक्षिण कोरियामा ट्रम्प-सी भेटवार्ता हुँदै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ।  दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन्। दक्षिण कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे बुसान शहरमा...

फुटबल टोलीका प्रशिक्षकले ८ महिनामै दिए राजीनामा, मलेसियासँगको खेलअघि कार्यवहाक प्रशिक्षक नियुक्ति गरिने

२ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले प्रशिक्षक रसले राजीनामा दिएको सेतोपाटीलाई बताए।  अस्ट्रेलियन प्रशिक्षक रसले दुई साताअघि नै भियनामविरूद्ध खेलिएको खेलपछि राजीनामा दिएको बुझिएको छ। नेपालले एएफसी एसियन...

कार्यालय बन्द गरेर वडाध्यक्षले गाउँपालिकालाई बुझाए

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : रोल्पाको थबाङ- २ का अध्यक्ष अभिलाषा रोका मगरले वडा कार्यालय बन्द गरेर गाउँपालिकालाई साँचो बुझाएका छन्। विकास निर्माणका काममा गाउँपालिका उदासीन बनेको भन्दै मगरले कार्यालयको साँचो बुझाएका हुन्।  उनले आफ्ना माग पूरा नभए राजीनामा चेतावनी उनले दिएका छन्। ‘गाउँपालिकाअन्तर्गत पर्ने...

यी ३ कारणले लघुवित्त कम्पनीहरूको सेयरमा बढ्दैछ आकर्षण

२ घण्टा अघि   सेतोपाटी

सेयर बजार विश्लेषण कुनै समय निकै माथि पुगेको लघुवित्त कम्पनीहरूको सेयर मूल्य अहिले निकै घटेको छ। त्यसैले सेयर बजारमा निकै उतारचढाव भइरहेका बेला सेयर लगानीका लागि लघुवित्त कम्पनीहरू उपयुक्त हुन सक्ने ब्रोकरहरू बताउँछन्। उनीहरूका अनुसार लघुवित्त कम्पनीहरू आकर्षक हुनुमा तीन कारण छन् — १....