नियमित वा विशेष महाधिवेशनबारे कार्यवाहक सभापति खड्कालाई महामन्त्री शर्माका ४ वैकल्पिक प्रस्ताव
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि पुन: सुरू हुँदैछ। केन्द्रीय समितिमा महाधिवेशनलगायत १० एजेन्डामा छलफल हुनेछ। केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्माबीच छलफल भएको छ। महामन्त्री शर्माले ४ वैकल्पिक प्रस्ताव कार्यवाहक सभापतिलाई दिएका...
