बिहीबार दिउँसोदेखि देखिने छ मोन्था चक्रवातको असर, यी स्थानमा भारी वर्षा र हिमपात
बंगालको खाडीमा विकसित चक्रवात मोन्था मंगलबार राति भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। त्यसपछि विस्तारै कमजोर हुँदै उत्तर–उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू–भाग नजिक आइपुग्ने विभागले जानकारी...
