कारागारबाट भागेका एक कैदी पक्राउ
बाँके प्रहरीले जेनजी आन्दोलनको मौका छोपी भागेका एक जना कैदी बन्दीलाई पक्राउ गरेको छ। भदौ २४ गते जिल्ला कारागार नौबस्ताबाट भागेका नेपालगञ्ज उपमहानगरपालिका–३ का ४३ वर्षीय अब्दुल सलिम हलवाइ मंगलबार पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताए। लागुऔषध...
