सरकार,राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच पहिलोपटक बुधवार त्रिपक्षीय छलफल
काठमाडौँ : निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार अपराह्न ४:०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ। बैठकमा सरकार, राजनीतिक दल र...
