ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन गणतन्त्रवादीलाई प्रचण्डको आह्वान

३० सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन्। देशका सामु अहिले देखिएका जटिलता तथा...

सरकार, राजनीतिक दल र जेनजीबीच बुधबार त्रिपक्षीय छलफल हुने

१ मिनेट अघि   सेतोपाटी

आगामी निर्वाचनको वातावरण निर्माणका लागि प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार त्रिपक्षीय छलफल हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलका अनुसार छलफल प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे हुनेछ। उक्त बैठकमा सरकार, राजनीतिक दलहरू र जेन–जी आन्दोलनका प्रतिनिधिहरू सहभागी हुनेछन्।...

कारागारबाट भागेका एक कैदी पक्राउ

७ मिनेट अघि   सेतोपाटी

बाँके प्रहरीले जेनजी आन्दोलनको मौका छोपी भागेका एक जना कैदी बन्दीलाई पक्राउ गरेको छ।  भदौ २४ गते जिल्ला कारागार नौबस्ताबाट भागेका नेपालगञ्ज उपमहानगरपालिका–३ का ४३ वर्षीय अब्दुल सलिम हलवाइ मंगलबार पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताए।  लागुऔषध...

कास्की प्रहरीमा आक्रमण गरी हतियार लुटपाट गर्ने १८ जना पक्राउ

७ मिनेट अघि   सेतोपाटी

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरूमा भदौ २४ गते आक्रमण गरी तोडफोड, आगजनी र हतियार लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।  पक्राउ परेकामध्ये १० जनालाई मंगलबार जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थपेर अनुसन्धान...

आगजनीबाट कर्णाली प्रदेशसभा भवन खण्डहर बनेपछि सभा अन्यौल

८ मिनेट अघि   सेतोपाटी

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेश सभाको पुनःर्निर्माण कार्य सुरू गर्न आग्रह गरेका छन्। मंगलबार प्रदेश सभाका सभामुख नन्दा गुरुङ र प्रदेश सभा सचिव जिवराज बुढाठोकीसँग मुख्यमन्त्री कँडेलले हल बाहेकका अन्य संरचनाको पुनर्निर्माण कार्य नियमित बजेटबाटै सुरू गर्न...

सरकार,राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच पहिलोपटक बुधवार त्रिपक्षीय छलफल

२५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार अपराह्न ४:०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ। बैठकमा सरकार, राजनीतिक दल र...

धर्म र संस्कृतिले नेपाल सुन्दर बनाएका छन् : इजरायली राजदूत बास

३२ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले नेपालका धर्म र संस्कृतिले देशलाई अझ सुन्दर बनाएको बताएका छन्। राजदूत बास र उनकी श्रीमतीले मंगलबार जनकपुरधाममा छठ पर्वको उदाउँदो सूर्यको दर्शन गरेका हुन्। राजदूत बासले मिथिला क्षेत्रको समृद्ध संस्कृति र...

अब मलेसिया कामदार पठाउन म्यानपावरले यी १० मापदण्ड पूरा गरेको हुनुपर्ने

३४ मिनेट अघि   सेतोपाटी

नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक मलेसियाले म्यानपावर कम्पनीहरूका लागि १० शर्त राखेको छ। अब मलेसियाले तोकिएको मापदण्ड पूरा गरेका म्यानपावर कम्पनीहरूबाट मात्रै श्रमिकहरू लैजाने भएको हो। मलेसियाले नेपालसँगै श्रमिक पठाउने स्रोत मुलुक बंगलादेश, भारत, नेपाल, पाकिस्तान र म्यानमारका म्यानपावरका लागि...

आगजनी, तोडफोड र लुटपाटमा संलग्न भन्दै करिब २५० जना पक्राउ

३५ मिनेट अघि   सेतोपाटी

जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रममा संलग्न भन्दै प्रहरीले अहिलेसम्म करिब २ सय ५० जनालाई पक्राउ गरेको छ। भदौ २३ गते गोली लागेर १७ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले भोलिपल्ट सरकारी तथा व्यावसायिक भवनहरूमा आगजनी र तोडफोड गर्नुका साथै प्रहरीको हत्या गरेका थिए। काठमाडौं उपत्यकासहित देशभरि भएका...

स्वर्णिम वाग्लेसँग बहस– प्रदेशसभा किन खारेज गर्ने? किन चाहियो प्रत्यक्ष निर्वाचित कार्यकारी?

१ घण्टा अघि   सेतोपाटी

प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसः सेतोपाटी बहस शृंखलाको दोस्रो अंकमा मैले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसँग करिब दुई घण्टा लामो बहस गरेको छु। प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ र प्रदेशसभा खारेज गर्नुपर्छ भन्ने रास्वपाको प्रस्ताव छ। यो प्रस्ताव मुलुकको हितमा छैन भन्ने...

कुस्ती खेललाई संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहित गर्नुपर्छ: पूर्वमन्त्री यादव

१ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत खेलकुद, विशेषगरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रवर्द्धन  गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को...

कर्णाली याक्सलाई एशियन पेन्ट्सको साथ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले आगामी संस्करणका लागि सहप्रायोजकको रूपमा एशियन पेन्ट्सको साथ पाएको छ। कर्णाली याक्स स्पोर्टस् प्रालिले काठमाडौंमा मंगलवार पत्रकार सम्मेलन गर्दै एशियन पेन्ट्ससँग दोस्रो संस्करणका लागि सहकार्य घोषणा गरेको हो। कर्णाली याक्समा...

कुस्ती खेललाई संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहित गर्नुपर्छ: पूर्वमन्त्री यादव

१ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत खेलकुद, विशेषगरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रवर्द्धन  गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को...

जेन-जी समन्वय संघर्ष समितिको माग : सर्वपक्षीय अन्तरिम सरकार

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेन-जी समन्वय संघर्ष समितिले सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग अघि सारेको छ।  जेनजीद्वारा आह्वान जनआन्दोलन, २०८२ समन्वय संघर्ष समितिले मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी मुलुकलाई निकास दिन राजनीतिक दलहरूसहितको सर्वपक्षीय अन्तिम सरकार गठन हुनुपर्ने माग गरेको हो।...

देउसी-भैलोमा आक्रमण गर्ने ९ जना विरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा

१ घण्टा अघि   सेतोपाटी

सुर्खेत प्रहरीले देउसी भैलोमा एक जना युवकमाथि आक्रमण गर्ने नौं जनालाई पक्राउ पछि ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाएको छ ।  कात्तिक ६ गते राति साढे १ बजेतिर  वीरन्द्रनगर नगरपालिका– १० नयाँ घुर्सास्थित सार्वजनिक सडकमा देउसी भैलो खेल्ने क्रममा बाटो...

चोरीको निहुँमा कुटपिट गर्दा महिलाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

सिरहा : यहाँको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी गरेको निहुँमा भएको कुटपिटका कारण एक महिलाको ज्यान गएको छ।  आज बिहान कुटपिटबाट घाइते स्थानीय मो सदिक मियाँकी करिब ५० वर्षीया श्रीमती नुरजहाँ खातुनको मृत्यु भएको हो।  कुटपिटबाट घाइते...

'नेपाली खेलाडीलाई अनिद्रामा भोकभोकै यात्रा गराइयो'

१ घण्टा अघि   सेतोपाटी

नेपाल फुटबल खेलाडी संघले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको व्यवस्थापनमा लापरवाही भएको भन्दै आपत्ति जनाएको छ।  सोमबार भारतविरूद्ध सिलोङमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेको नेपाली मंगलबार विहान सबेरै सिक्किम जान विमानस्थल पुगेको थियो। जसका कारण नेपाली खेलाडी अनिद्रा तथा भोकै यात्रा गर्न...

हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन्। गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याएको...

विदेशमा भएका नेपालीलाई भोट हाल्ने अधिकार दिन अध्यादेश ल्याउने सरकारको तयारी

१ घण्टा अघि   सेतोपाटी

विदेशमा भएका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा आवश्यक कानुनी प्रबन्ध गर्ने विषयमा गृह मन्त्रलायले निर्वाचन आयोगसँग छलफल गर्ने भएको छ।  गृह मन्त्रालयले विदेशमा भएका नेपालीहरूलाई भोट हाल्ने अधिकारका लागि केही निर्वाचन सम्बन्धी कानुन संशोधन सम्बन्धी अध्यादेशको मस्यौदा समेत तयार...

एरिकालाई नगद एक लाखसहित सम्मान

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल सितोरियो कराँते संघले मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ।​ त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा मंगलवार सितोरियो संघले पत्रकार सम्मेलनमार्फत गर्दै अन्ताराष्ट्रिय पदक विजेता एरिकालाई नगदसहित सम्मान गरेको हो।...

एनआरएनएले हस्तान्तरण गर्‍यो अत्याधुनिक ट्राफिक कन्ट्रोल रूम

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाह पथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रूम  औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन्। मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठ सहित उपाध्यक्ष एवं एनआरएनए विपद व्यवस्थापन समितिका...

उहिले मलाई जागिरबाट निकाल्ने ससुरा-बा अहिले मेरै सहायक!

१ घण्टा अघि   सेतोपाटी

शरणार्थी भएर नेपाल पसेको ५ वर्ष बितिसकेछ। म काम गर्न चाहन्थेँ तर काम थिएन। सर्टिफिकेट नभए पनि दोलखातिर बोर्डिङमा अङ्ग्रेजी पढाउने शिक्षक हुन पाइन्छ रे भन्ने हल्ला सुनेँ! सोधी खोजी गर्दै दोलखा पुगेँ। मेरो अङ्ग्रेजी भाषा राम्रै थियो। नभन्दै एउटा...

तीन जना प्रहरीको हत्या आरोपमा समातिए १२ जना? को–को हुन्?

१ घण्टा अघि   सेतोपाटी

जेन-जी आन्दोलन क्रममा भदौ २४ गते तीन जना प्रहरीको हत्यामा संलग्न भन्दै अहिलेसम्म १२ जना पक्राउ परेका छन्। त्यस दिन प्रहरी वृत्त महाराजगन्जका दुई जना र प्रहरी प्रभाग कोटेश्वरमा रहेका एक जना गरी तीन जना प्रहरीको हत्या भएको थियो। ती दुवै घटनास्थलका सिसिटिभी फुटेज र भिडिओमा देखिएको दृश्यका आधारमा उनीहरूलाई...

विपद प्राधिकरणले भन्यो– मोन्था चक्रवातले २६ जिल्लामा प्रभावित हुने

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातका कारण कोशी, मधेस र बागमतीका गरी २६ जिल्ला प्रभावित हुने बताएको छ। कोशीको संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी प्रभावित हुने देखिएको...