तीन जना प्रहरीको हत्या आरोपमा समातिए १२ जना? को–को हुन्?
जेन-जी आन्दोलन क्रममा भदौ २४ गते तीन जना प्रहरीको हत्यामा संलग्न भन्दै अहिलेसम्म १२ जना पक्राउ परेका छन्। त्यस दिन प्रहरी वृत्त महाराजगन्जका दुई जना र प्रहरी प्रभाग कोटेश्वरमा रहेका एक जना गरी तीन जना प्रहरीको हत्या भएको थियो। ती दुवै घटनास्थलका सिसिटिभी फुटेज र भिडिओमा देखिएको दृश्यका आधारमा उनीहरूलाई...
