प्रधानमन्त्रीसँग संवादमा के भन्यो माओवादीले?
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार डाकेको राजनीतिक संवादमा माओवादी केन्द्रले आफूहरू चुनावमा जान तयार रहेको बताउँदै त्यसका लागि वातावरण बनाउने आग्रह गरेको छ। बैठकमा माओवादी तर्फबाट वर्षमान पुन र पम्फा भुसालले भाग लिएका थिए। पार्टी सचिवालय सदस्य पुनले बैठकमा राखेको धारणाबारे...