मन्त्रीले नै चुनाव भड्काउने अभिव्यक्ति दिएको भन्दै बैठकमा नेताहरूले प्रश्न उठाए– राजेन्द्र पाण्डे
मंगलबार सरकार–राजनीतिक दलहरूबीचको बैठकमा बहालवाला मन्त्रीहरूको अभिव्यक्तिमाथि केही नेताहरूले प्रश्न उठाएका छन्।– बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार विशेषगरी गृहमन्त्री ओमप्रकाश अर्यालको अभिव्यक्तिमाथि नेताहरूले प्रश्न उठाएका हुन्। अर्यालको अभिव्यक्तिले दलहरूलाई चुनावमा जानबाट निरूत्साहित बनाएको भन्दै नेताहरूले प्रश्न उठाएको उनले बताए। 'धेरैले...