रौतहटमा गुड्दै गरेको यात्रुवाहक बसमा आगलागी
रौतहट : रौतहटमा गुड्दै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ। चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक पूर्व–पश्चिम लोकमार्गमा बुधबार बिहान यात्रुवाहक बसमा आगलागी भएको हो। काठमाडौंबाट चपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको दरवार एअर बसमा बिहान करिब साढे...