तिहारमा विद्युत माग घट्ने : नियमित आपूर्तिका लागि प्राधिकरण तयार
काठमाडाैं : यस वर्षको तिहारमा विद्युतको माग घट्ने भएको छ। तिहारका बेला खासगरी औद्योगिक क्षेत्रहरू बन्द हुने भएकाले विद्युत माग घट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालकाअनुसार पछिल्ला केही वर्ष यता तिहारका समयमा विद्युत् खपतमा घट्ने प्रवृत्ति देखिएको...