ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यस्तै हो भने केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना फेरि बढ्छ: ओली

४६ सेकेन्ड अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने बताएका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले संविधानअनुसार पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने बताएका हुन्। 'पूर्वप्रधानन्यायाधीशले संविधान त पढ्नु नै भएको होला। उहाँ प्रधानमन्त्री बन्न मिल्छ?,' उनले प्रश्न गरे। अध्यक्ष ओलीले...

झापामा नवजात शिशु फेला

५ मिनेट अघि   सेतोपाटी

झापाको बुद्धशान्ती गाउँपालिका-७ सुनमाईस्थित एक घरको वरन्डामा नवजात शिशु फेला परेको छ।  शनिबार राति करिब ९ बजेतिर सिमा आचार्यको घरको अगाडिको वरन्डामा करिव ४-५ दिनको शिशु (छोरी) फेला परेको हो। शिशु भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराइएको थियो। शिशुलाई...

भाटभटेनीले आफ्ना 'सेल्सपर्सन' लाई दिनेभन्दा कम तलब दिन्छन् निजी अस्पतालले नर्सलाई

१३ मिनेट अघि   सेतोपाटी

निजी अस्पतालहरूले नर्सहरूलाई अदक्ष कामदारलाई भन्दा कम तलबमा काम लगाइरहेका छन्। नर्सिङ शिक्षा पढी दक्षता हासिल गरेका नर्सहरूले पाउने तलब भाटभटेनी सुपर स्टोरका सेल्सपर्सनले पाउने आधारभूत तलबभन्दा पनि कम छ। पोखराका मणिपाल र गण्डकी मेडिकल कलेजमा यही कारण नर्सहरू केही...

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

१४ मिनेट अघि   सेतोपाटी

विराटनगरमा करेन्ट लगाएर मान्छा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।  कचनकवल गाउँपालिका–२ का ४९ वर्षीय लोकबहादुर गाईनेको मृत्यु भएको हो।  आइतबार अमलखुट्टा खोलामा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गाईने...

ओलीले भने - देउवाले उपचारमा जाँदा कार्यवाहक दिएका हुन, मैले किन दिने?

१७ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारमा लागेका कारण कार्यवाहक सभापति तोकेको बताएका छन्।  आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले आफू स्वस्थ भएकाले कार्यवाहक दिइराख्नु नपर्ने बताएका हुन्।  ‘शेरबहादुरजीले कार्यवाहक दिनुभयो। उहाँ उपचार गर्न जानुभएको छ त...

हतियार र कैदी छाड्ने अनि नेता थुनेर निर्वाचनको वातावरण बन्छ?- ओली

२२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतियार र कैदीबन्दी छाडेर नेताहरूलाई थुनेर कसरी निर्वाचन हुने भनेर प्रश्न गरेका छन्। आइतबार काठमाडौंमा सम्पादकहरूसँग कुराकानी गर्दै ओलीले निर्वाचनको वातावरण कसरी बन्छ भनेर प्रश्न गरेका छन्। उनले १२ हजार हतियार र एक लाख...

थुन्नुपर्ने, कारवाही गर्नुपर्ने गरी मैले कुनै काम गरेको छैन: ओली

२४ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा घटनाको अनुसन्धान गर्नुभन्दा पनि आफूलाई थुन्ने योजनामा बनेको बताएका छन्। आइतबार दिउँसो सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले आयोग घटना छानबिन गर्नुभन्दा बढी आफूलाई थुन्ने योजनाका लागि बनाइएको बताएका हुन्। 'शान्तिपूर्ण गरिएको आन्दोलनमा काठमाडौंदेखि...

प्रचण्डलाई ओलीको चुनौती– सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गरेको पत्र भए फ्ल्यास गर्दिए हुन्छ

३१ मिनेट अघि   सेतोपाटी

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्तिका लागि आफूले सिफारिस नगरेको स्पष्टीकरण दिएका छन्।  काठमाडौंमा सम्पादकहरुसँगको भेटमा ओलीले आफूले राष्ट्रपति र प्रधानसेनापतिसँगको भेटमा संविधान भित्रबाट समाधान खोज्न मात्र सिफारिस गरेको बताए। उनले आफूले दिएको...

मेरो हजुरबुवाले १२५ वर्षअघि बनाएको ९६ वर्षीय बुवा बस्ने घर जलाए: ओली

३६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो हजुरबुवाले १२५ वर्षअघि बनाएको घरसमेत प्रदर्शनकारीहरूले जलाइदिएको बताएका छन्। ९६ वर्षीय आफ्ना बुवा बस्ने घरमा समेत आगजनी गरिएको उनको भनाइ थियो। ओलीले आज काठमाडौंमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै भने, ‘मेरो ९६ वर्षीय बुवा बस्ने...

सुशीला कार्कीले शपथ नलिँदासम्म मैले मोबाइल हेर्न पाइनँ: ओली

३७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेपछि अर्को सरकार नबन्दासम्म नेपाली सेनाले आफ्नो मोबाइल नियन्त्रणमा लिएको बताएका छन्। आइतबार काठमाडौंमा ओलीले सम्पादकहरूसँग कुराकानी राख्दै आफ्नो मोबाइल सेनाले नियन्त्रणमा लिएको बताए। उनले आफ्नो मोबाइल भदौ २७ गते मात्रै फिर्ता...

कैलाली ट्याक्टर दुर्घटनाः घाइतेको सनाखत

४१ मिनेट अघि   थाहाखबर

लम्की : कैलालीमा मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बर्दगोरिया गाउँपालिका–४ का ३५ वर्षीय हर्क साउद, १६ वर्षीय शीतल साउद र सोही ठाउँका ६४...

नेप्से परिसूचक १६ अंकले बढ्यो

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं, २ कात्तिकः यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अंकले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ। आज ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८...

ट्राफिक प्रहरी प्रवक्ता भन्छन्- ड्युटीमा फर्कियौं तर हामीसँग आवश्यक सामग्री नै छैन

४६ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनपछि काठमाडौंका सडकहरूमा केही दिन ट्राफिक प्रहरी नै देखिएनन्। तोडफोड, आगजनी, लुटपाट भए पनि काठमाडौंमा मानिसहरूको जनजीवन केही दिनमै सामान्य अवस्थामा फर्कँदै थियो। सडकमा सवारी साधनहरूको आवतजावत पनि बाक्लिँदै थियो। तर सडकमा...

जेष्ठ नागरिक र फरक क्षमता भएका यात्रुलाई हवाई भाडामा छुट

४७ मिनेट अघि   सेतोपाटी

नागरिक उड्डयन प्राधिकरणले जेष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूका लागि हवाई भाडामा छुट दिने निर्णय गरेको छ।  आइतबार प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच भाडा छुटको सहमति भएको हो। प्राधिकरणले सहमति भएका व्यवस्था आज (आइतबार)देखि नै...

मभन्दा पुटिन ७ महिना र सी चिनफिङ डेढ वर्ष कान्छा हुन्: ओली

५० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूलाई बोलाएर अन्तर्क्रिया गरेका छन्। काठमाडौंमा भएको अन्तर्क्रियामा ओलीले पहिले पत्रकारहरूका प्रश्न लिए भने त्यसपछि जबाफ दिएका थिए। उनले एमालेको नेतृत्वबारे केन्द्रित रहेर पनि जबाफ दिए। आफूसँग काम गर्ने शारीरिक र मानसिक क्षमता...

दोहोरो अंकले बढ्यो नेप्से, २५ सयमा अडिने प्रयास

५३ मिनेट अघि   सेतोपाटी

आइतबार नेप्से परिसूचक १६‍.६७ अंकले बढेर २५०३ विन्दुमा आइपुगेको छ। गत बिहीबार २५ सय मुनि आएको नेप्से परिसूचक आइतबार बजार बन्द हुने समयमा यो बिन्दुमा आएको हो।  आइतबार पनि नेप्से पटक पटक २५ सय विन्दुबाट तल ओर्लिएको भएपनि अन्त्यमा भने...

सुरक्षा निकायले अफ्ठ्यारो परिस्थिति आउँदैन भनेर २२ गते राति मलाई ब्रिफिङ गरेको थियो: ओली

५३ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको जेनजी आन्दोलन शान्तिपूर्ण हुने भनेर सुरक्षा निकायले आफूलाई ब्रिफिङ गरेको बताएका छन्। शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले २२ गते राति सुरक्षा निकायहरूले आफूलाई ब्रिफिङ गरे विपरितको घटना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बताएका...

मैले गृहमन्त्रीलाई सोधेको थिएँ, रबरको गोली चलाइएको हो भन्नुभयो: ओली

५५ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते गोली चलेको हल्ला आउनसाथ आफूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई सोधेको बताएका छन्। आइतबार दिउँसो सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रर्दशनीको क्रममा एक-दुई जनालाई गोली लागेको सुनेसँगै गृहमन्त्री लेखकलाई सोधेको बताएका छन्। 'मैले गृहमन्त्रीलाई सोधेको थिएँ, रबरको...

ओलीको प्रश्न- श्रृंखला खतिवडालाई उनका बाबुआमाले हेलिकप्टरबाट स्कुल पुर्‍याउने गरेको थियो र?

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूलाई बोलाएर अन्तर्क्रिया गरेका छन्। काठमाडौंमा भएको अन्तर्क्रियामा ओलीले पहिले पत्रकारहरूका प्रश्न लिए भने त्यसपछि जबाफ दिएका थिए। सो क्रममा ओलीले जेनजी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनको प्रसंगमा पनि कुरा राखेका...

सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा १० प्रतिशतसम्म छुट

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंकका ग्राहकले जर्मन होम्समा १० प्रतिशतसम्म छुट पाउने पाएका छन्।  बैंक र जर्मन होम्सबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।  सम्झौता अनुसार भक्तपुरस्थित जर्मन होम्समा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी...

कहिलेदेखि गर्ने हो, सबैको सम्पत्ति छानबिन गरौं: ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको सम्पत्ति छानबिन गर्न भनेका छन्। आइतबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै अध्यक्ष ओलीले भने, ‘कहिलेदेखि सुरू गर्ने हो, सबै नेताहरूको सम्पत्ति छानबिन गरौं।’ उनले आफूले भ्रष्टाचार नगरेको बताए। ‘मैले भ्रष्टाचार गरेको छैन, जसलाई छानबिन गर्न मन...

कवि किरातीलाई विशिष्ट सम्मान र पत्रकार चौधरीलाई प्रतिभा पुरस्कार

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले कवि जसराज किराती (खोटाङ)लाई ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ प्रदान गर्ने भएको छ। यसैगरी युवा पत्रकार तथा लेखक धनुषा, जनकपुरधामकी विजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार–२०२५’ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव चोक गुरुङले जानकारी दिए। दुवै...

नयाँ पिडीलाई देशको इज्जत के हो भनेर बुझाउनुपरेको छ: ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ पिडीलाई देशको इज्जत के हो भनेर बुझाउन आवश्यक रहेको बताएका छन्।  आइतबार दिउँसो सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले सामाजिक सञ्जाल दर्ताको विषय देशको इज्जतको विषय रहेको बताउँदै त्यो बुझाउन आवश्यक रहेको बताएका हुन्। ...

कात्तिक १७ सम्म ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नबुझाए लाइन काटिन्छ?

१ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूलाई २१ कार्यदिन भित्र ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता बुझाउन ताकेता गरेको छ। गएको असोज १२ गते सूचना सार्वजनिक गर्दै कात्तिक १७ गतेसम्म बक्यौता बुझाउन ताकेता गरेको हो। अहिले कतिपय उद्योगहरूले बक्यौता बुझाउन सुरू गरिसकेका छन्। शुक्रबारसम्म...