फ्रेन्च लिग वान : पीएसजी र स्ट्रासबर्गबीच ३-३ को बराबरी
युरोपियन च्याम्पियन पेरिस सेन्ट-जर्मेन पीएसजीले फ्रेन्च लिग वान फुटबलमा स्ट्रासबर्गसँग ३-३ गोलको रोमाञ्चक बराबरी खेलेको छ। तर यो बराबरीपछि पनि पीएसजीले शीर्ष स्थानमा १ अंकको अग्रता कायम राखेको छ । पार्क डे प्रिन्सेसमा गएराति भएको खेलमा छैटौं मिनेटमै स्ट्रासबर्गले अग्रता...