ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रबुद्ध वर्गलाई राष्ट्रपति पाैडेलकाे आग्रह : दलहरूलाई खबरदारी गरिदिनुस्

११ मिनेट अघि   थाहाखबर

​काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन प्रबुद्ब वर्गसँग आग्रह गरेका छन् । शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेका ११ नागरिक अगुवाहरूसँग उनले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गरेका हुन् । छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपतिले...

पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ–तातोपानी

२२ मिनेट अघि   थाहाखबर

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ। भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदयात्राको थकान मेटाउने थलो बनेको हो। अन्नपूर्ण हिमालको आधार शिविरको...

'निजी अस्पतालप्रतिको सरकारी हेपाहा दृष्टिकोण बदल्नुपर्छ'

४३ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेपालमा भूकम्प, कोभिड, बाढीपहिरो र सडक अवरोधजस्ता विपत्तिका बेला निजी अस्पतालहरूले सधैँ साथ दिएको बताउँदै अल्का अस्पतालका अध्यक्ष कुमार थापाले सरकारलाई पूर्वाधार मापदण्डमा परिमार्जन गर्न सुझाव दिएका छन् । स्वास्थ्य बीमा कार्यक्रम बापत पाउने रकमको भुक्तानी प्रक्रियालाई छिटो तथा...

एमालेले केन्द्रीय कमिटीबाटै गर्‍यो पार्टी छाडेर गएकाहरूलाई फर्कन आह्वान

४६ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) को केन्द्रीय कमिटीले पार्टी छाडेर गएकाहरूलाई फर्कन आह्वान गरेको छ। ललितपुरको भनिमण्डलमा तीन दिन बसेको केन्द्रीय समिति बैठकले पार्टी छाडेर गएकाहरूलाई फर्कन आह्वान गर्ने प्रस्ताव पारित गरेको हो। केन्द्रीय कमिटील मुलुक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले एमाले निर्माणमा योगदान गरेका...

मलेसिया ओपन तेक्वान्दोमा पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

५१ मिनेट अघि   सेतोपाटी

मलेसियामा भएको आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगिता पदक जित्न सफल नेपाली खेलाडी तथा अफिसियललाई सम्मान गरिएको छ। काठमाडौंको डाँछीमा रहेको नेप्लिज तेक्वान्दो एकेडेमीले खेलाडी तथा अफिसियललाई शनिबार सम्मान गरेको हो। एकेडेमीको तर्फबाट शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकालले...

चीनमा 'जेनेरेटिभ एआई' प्रयोगकर्ताको सङ्ख्या साढे ५१ करोड पुग्याे

५५ मिनेट अघि   थाहाखबर

चीनमा जेनेरेटिभ एआई अर्थात्  कृत्रिम बौद्धिकता प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ। सन् २०२५ को जुन महिनासम्म ५० करोडभन्दा बढी मानिसले यो प्रविधि प्रयोग गरिरहेको चीन इन्टरनेट सञ्जाल सूचना केन्द्र (सीएनएनआईसी) द्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार, पछिल्ला ६...

व्यापारीहरूको गुनासो : तिहारमा गत वर्षको जस्तो टोपीको व्यापार भएन

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : यस वर्ष तिहारको मुखमा पनि टोपी व्यापार नभएको व्यापारीहरूले गुनासो गरेका छन् । जेन—जी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटले समाजनै अस्तव्यस्त भइरहेका बेला आएको तिहारमा टोपीको व्यापार पनि खासै नभएको काठमाडौंका व्यापारीहरूले बताएका हुन् । पहिलाको जस्तो टोपीको व्यापार...

२१ जना घाइते हुने गरी यसरी ठोक्किए ७ वटा गाडी

१ घण्टा अघि   सेतोपाटी

नारायणघाट-मुग्लिन सडकमा शनिबार बिहान ७ वटा गाडी ठोक्किए। गाइघाटमा भएको दुर्घटनामा घाइते भएका २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नारायणघाट-मुग्लिन सडकमा पहिरो झरेको, सवारी साधनहरु दुर्घटनामा परेको खबर सामान्य लाग्न थालिसके। ७ वटा गाडी सँगै ठोक्किएको खबर चाहि सबैको...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

१ घण्टा अघि   थाहाखबर

तम्घास : देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन्। तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र...

नगर विकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँ : मन्त्री घिसिङ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन्। कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए। मन्त्री घिसिङले विद्युतीय सवारीसाधन,...

पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत

१ घण्टा अघि   सेतोपाटी

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको ६ वर्ष पूरा भएको छ। भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता ६ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

पेट्रोलियम पाइपलाइनबाट आयो साढे ६ अर्ब लिटर इन्धन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ। भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता ६ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जले...

सरकारीसरह सेवासुविधा माग्दै मणिपाल र जीएसीका नर्स एक सातादेखि आन्दोलनमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ: कास्कीका मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जीएमसी) अस्पतालमा कार्यरत नर्स एक सातादेखि आन्दोलित छन्। तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन गरिरहेका छन्। यस्तै असोज २७ गतेदेखि जिएमसीका नर्स आन्दोलनमा छन् ।  नेपाल...

सुनचाँदी पसलमा छापा छापा मार्न गएको प्रहरी र व्यवसायीबीच झडप

२ घण्टा अघि   सेतोपाटी

जनकपुरमा सुनचाँदी व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा १० जना प्रहरी र जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्। जनकपुरधामको सोनारपट्टी स्थित संजय ठाकुरको ज्वेलर्समा छापा मार्न गएका प्रहरी र व्यवसायीबीच झडप भएको हो। स्थिति नियन्त्रणमा...

तस्विरमा हेर्नुहोस्, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानी पुल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त ५०० मिटर लामो यो नमुना पुल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बनेको छ। यो पुलले बर्दिया र कैलालीलाई जोड्ने मात्रै नभयर लुम्बिनी र सुदूरपश्चिम प्रदेश लाई पनि जोडेको छ। यो पुल काठमाडौँबाट...

फ्रेन्च लिग वान : पीएसजी र स्ट्रासबर्गबीच ३-३ को बराबरी

३ घण्टा अघि   थाहाखबर

युरोपियन च्याम्पियन पेरिस सेन्ट-जर्मेन पीएसजीले फ्रेन्च लिग वान फुटबलमा स्ट्रासबर्गसँग ३-३ गोलको रोमाञ्चक बराबरी खेलेको छ। तर यो बराबरीपछि पनि पीएसजीले शीर्ष स्थानमा १ अंकको अग्रता कायम राखेको छ । पार्क डे प्रिन्सेसमा गएराति भएको खेलमा छैटौं मिनेटमै स्ट्रासबर्गले अग्रता...

अफगानिस्तानको आरोप : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो

३ घण्टा अघि   थाहाखबर

अफगानिस्तानको तालिबान सरकारका अधिकारीले पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।  अधिकारीहरुका अनुसार पाकिस्तानले सीमावर्ती प्रान्त पक्तिकामा बमबारी गरेको छ । तालिबान सरकारका एक प्रान्तीय अधिकारीका अनुसार पाकिस्तानी सेनाले गरेको आक्रमणमा केही व्यक्तिको मृत्यु भएको छ। पाकिस्तानले भने यसबारे कुनै...

एसी बसमा आराम साथ चाँडै पुगौंला भन्ने सोचेको तर...

३ घण्टा अघि   सेतोपाटी

यात्रा गर्नु थियो, कार्यस्थलको। घरबाट बाटोमा निस्किएँ, अटोरिक्सा पर्खिएँ। निकै बेरसम्म अटो रिक्सा नआएपछि, अलि पल्लो चोकसम्म हिँडेरै जाने निर्णय गरेँ। सधैंभन्दा अलि ढिलो निस्किएकाले समयको दबाब थियो। १५/२० मिनेट जति अटोरिक्साको यात्रापछि पुगियो धनगढीको सहिद गेट नजिक। बस पर्खिन...

एमाले केन्द्रीय कमिटीले पारित गरेको २२ प्रस्तावमा के छ?

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकबाट विभिन्न २२ वटा प्रस्ताव पारित गरेको छ। ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि शुक्रबारसम्म बसेको दसौं केन्द्रीय कमिटी बैठकले समसामयिक विषयमा २२ वटा प्रस्ताव पारित गरेको हो। बैठकमा २३३ जना  केन्द्रीय सदस्य, ४६ जना...

‘भाइटीकामा बाहेक तिहारका सबै दिनमा वित्तीय सेवा सञ्चालन गर्नू’

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।   केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण...

काठमाडौंमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

४ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ। कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न...

मुग्लिङ-नारायणगढ सडकमा दुर्घटना अपडेट : सातवटा गाडी ठोक्किँदा २१ जना घाइते

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मुग्लिङ-नारायणगढ सडक खण्डमा सातवटा गाडी ठोक्किँदा २१ जना घाइते भएका छन्।  इच्छाकामना गाउँपालिका अन्र्तगत गाइघाट खण्डमा एउटा ट्रकले बसलाई ठक्कर दिएपछि अन्य गाडी पनि सोही गाडी र ट्रकमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। उनका...

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।  केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति...

केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।  शुक्रबार २१ केन्द्रीय सद्स्य र ४ प्रदेश सभापतिले धारणा राखेका थिए । बिहीबार ७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।...