राष्ट्रपति र प्रधानमन्त्रीसँग सुरक्षा निकायले भने : निर्वाचन सुरक्षाका निम्ति तयार छाैँ
काठमाडाैं : सुरक्षा निकायहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा दिन तयार रहेकाे बताएका छन्। शनिबार राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री सुशीला कार्कीसँगकाे छलफलमा चारवटै सुरक्षा निकायका प्रमुखहरूले यस्ताे बताएका हुन्। राष्ट्रपतिको पहल र प्रधानमन्त्रीको समन्वयमा भएको बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखसहित गृह...