तनहुँको जसपुरबाट देखिएको सूर्योदयसँगै सुन्दर हिमश्रृंखलाको दृश्य (तस्बिरहरू)
चारैतिर हिमालै हिमाल, तल फाँटहरू बादलले ढाकिएको र त्यस बादलमाथि पहाडको टुप्पोमा बसेर सूर्योदयसँगै हिमालको चुचुरोमा परेको घामको झुल्कोले तनहुँको जसपुर गाउँ निकै सुन्दर दृश्य देखिएको छ। यहाँ पुग्ने जो कोहीले पनि चारैतिर आँखैअगाडि सुन्दर हिमश्रृंखलाहरू देख्न पाउँदा निकै आनन्दित...