खेलकुद विज्ञान अनुसन्धानद्वारा ५८ खेलाडीको परीक्षण
काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ। राखेपमा सोमवार एक कार्यक्रमबीच केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई सोमबार प्रतिवेदन हस्तान्तरण गरे। प्रतिवेदन हस्तान्तरण गर्नुअघि...