जाजरकोटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्ध अख्तियारले गर्यो मुद्दा दायर
जाजरकोटका एक जना तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेको छ। अख्तियारले विशेष अदालत, काठमाडौंमा सोमबार मुद्दा दर्ता गरेको हो। साढे ८१ लाख रूपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त...