ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेनजीका नाममा एउटा समूहले लियो भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर

३० सेकेन्ड अघि   सेतोपाटी

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एक समूहले जेनजीका नाममा ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर लिएको छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विक्रम स्थापितका अनुसार उनीहरूलाई प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर दिने सम्झौता...

जेनजीमा लफडा, राष्ट्रपतिले गर्ने भनिएको छलफल स्थगित

१९ मिनेट अघि   थाहाखबर

काठमाडौं : जेनजी प्रतिनिधिहरुले राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भनिएको छलफल अनिश्चित भएको छ।  शनिबारको वार्ताको बिचैमा राष्ट्रपति पौडेल विरामी भएपछि प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र छलफल गरेका थिए। त्यसपछि आज छलफल तय भएको थियो। तर, जेनजी युवाहरुबीच नै कसले नेतृत्व गर्ने भन्ने विषयको...

पत्रकार ढुङ्गानालाई पितृशोक

२६ मिनेट अघि   थाहाखबर

 काठमाडौँ : पत्रकार नारायण ढुङ्गानालाई पितृशोक परेको छ।  उनका पिता ९२ वर्षीय ​अक्षकुमार ढुङ्गानाको शनिबार साँझ कालिका नगरपालिका- ८ न्यूरेनीस्थित आफ्नै निवासमा निधन भएको हो।उनी पेटसम्बन्धी रोगबाट पीडित थिए। स्वर्गीय अक्षकुमारका श्रीमती, पाँच छोरा र ६ जना छोरी छन्। राष्ट्रिय...

त्रिविको जग्गामा सरकारीदेखि निजी संघ-संस्थासम्मको रजाइँ

३३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चल तथा अचल सम्पत्ति अलपत्र रहेको सरकारी प्रतिवेदनले देखाएको छ। त्रिवि आफ्नो नाममा कति जग्गा र भौतिक संरचना छ भन्नेमा समेत अनभिज्ञ छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार त्रिभुवन...

टी-२० विश्वकप छनोटमा आज कतारसँग खेल्दै नेपाल

४७ मिनेट अघि   सेतोपाटी

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग खेल्दै छ। ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८:४५ बजे नेपाल र कतारबीचको खेल हुनेछ। नेपालले शीर्ष-६ को दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी...

तुलसीपुरमा रगत अभाव

५५ मिनेट अघि   थाहाखबर

दाङ :  तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको हाताभित्र रहेको रक्तसञ्चार केन्द्रमा हाल रगतको अभाव देखिएको छ। चाडपर्वको माहोल भएकाले रक्तदान कार्यक्रम नहुँदा र नियमित रक्तदाता घर वा जिल्ला बाहिर भएकाले दशैँअघि नै रगत संकट भएको केन्द्रले जनाएको छ।  तुलसीपुरमा मासिक करिब २००...

वीर अस्पतालका लेखा अधिकृत घुस रकमसहित पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई एक लाख रुपैयाँभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ । लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुसररिसवतका रूपमा...

मणिपाल अस्पतालका नर्सहरूको एकै स्वर– १५ हजार तलबले खर्च पुग्दैन

१ घण्टा अघि   सेतोपाटी

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरू आफूहरूमाथि अस्पताल प्रशासनले श्रम शोषण गरेको भन्दै आन्दोलनमा उत्रिएका छन्। अस्पताल प्रशासनसँग पटक–पटक सरकारले तोकेको सेवा, सुविधा र पारिश्रमिक बढाउन माग राख्दा पनि सुनुवाइ नभएपछि काम ठप्प पारेर आन्दोलनमा उत्रनुपरेको उनीहरूले बताएका छन्। अस्पताल...

अष्ट्रेलियासँग भारत ३ विकेटले पराजित

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अस्ट्रेलियाले जारी महिला विश्वकपमा भारतमाथि जित हासिल गरेको छ।  गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको हो।भारतले दिएको ३३१ रनको विशाल लक्ष्य पछाएको अस्ट्रेलियाले ४९ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।  अस्ट्रेलियालाई जिताउने क्रममा...

बेल्जियमको एन्त्रोपमा दसैं, तिहार र छठको अवसरमा शुभकामना कार्यक्रम आयोजना

१ घण्टा अघि   सेतोपाटी

बेल्जियम- बेल्जियमको एन्त्रोपमा दसैं, तिहार,नेपाल संवत, छठ र ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना  गरिएको छ । नेपाली मिलन केन्द्र, एन्त्रोप बेल्जियमको  आयोजनामा आइतबार शुभकामना कार्यक्रम आयोजना गरिएको हो। विश्व शान्तिको कामनासहित कार्यक्रम आयोजना गरिएको केन्द्रकी महासचिव कबिता सिंखडा...

सीमानामा भएको भिडन्तमा मारिए २३ पाकिस्तानी र ९ अफगानी सेना

१ घण्टा अघि   सेतोपाटी

पाकिस्तानी र अफगानी सेनाबीच सीमाना भएको गोली हानाहानमा दर्जनौं सेना मारिएका छन्। शनिबार राति सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र हेलमण्ड क्षेत्रमा पाकिस्तानी र तालिवानी सेनाबीच गोली हानाहान हुँदा दुवै पक्षका सेनाहरू मारिएका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार...

धनकुटामा ट्रक दुर्घटना, सहचालकको मृत्यु, चालक घाइते

१ घण्टा अघि   थाहाखबर

काठमाडौैँ : कोशी लोकमार्ग पर्ने धनकुटाको साँगुरीगढी गाउपालिका–९ स्थित पाँचगोलाइमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक राति करिब २ बजे अनियन्त्रित भई सडकबाट तल खस्दा सह–चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–९...

मदन र जगदम्बाश्री पुरस्कार प्रदान

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  मदन पुरस्कार गुठीले २०८१ सालका लागि पूर्वघोषित जगदम्बाश्री सम्मान र कृति पुरस्कार एक समारोहबिच आइतबार स्रष्टालाई प्रदान गरेको छ।  नेपाली लोकभाकाका सङ्कलक एवं संरक्षक प्रेमदेव गिरीलाई जगदम्बाश्री सम्मान र ‘उरमाल’ कृतिका लेखक छुदेन काविमोलाई मदन पुरस्कार प्रदान गरिएको...

यस्तो छ आजको मौसम

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै  प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का...

ब्रेक फेल भएर ३०० मिटर तल खस्यो ट्रक

२ घण्टा अघि   सेतोपाटी

धनकुटामा ट्रक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।  धनकुटा नगरपालिका- ९ पाँचगोलाइ भन्ने ठाउँमा सोमबार बिहान २ बजे धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको  मिनि ट्रक दुर्घटना भएको हो।  सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त ट्रक ब्रेक...

पाँच हजार ५४७ कैदीबन्दी अझै फरार

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अझ प्रभावकारी बनाउने जनाएको छ। आइतबारको गृहमन्त्री स्तरीय बैठकले कैदीबन्दीलाई कारागारमा...

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

२ घण्टा अघि   सेतोपाटी

बागलुङ जिल्लामा यस वर्ष एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ। यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन्। हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ। आलु उत्पादनका हिसाबले...

हमासले तीन ठाउँबाट छाड्दैछ बन्धकहरू, यी हुन् जीवितै रहेको विश्वास गरिएका बन्धक

२ घण्टा अघि   सेतोपाटी

प्यालेस्टिनी अतिवादी समूह हमासले गजामा बन्धक रहेकाहरूलाई सोमबार छाड्ने भएको छ। स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेदेखि बिहान ६ बजेबीच हमासले जीवितै रहेका बन्धकहरूलाई छाड्ने तय भएको इसराइली अनलाइन टाइम्स अफ इसराइलले जनाएको छ। ती बन्धकहरूलाई हमासले विभिन्न तीन ठाउँबाट...

ट्रम्प इजरायल प्रस्थान, बन्धक तथा कैदी आजै मुक्त गर्ने तयारी

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलतर्फ प्रस्थान गरेका छन्।  गाजामा जीवित रहेको अनुमान गरिएका २० जना इजरायली बन्धकहरु पहिलो चरणमा आज मुक्त हुँदैछन।  योसँगै इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गर्ने तयारी गरेको सीएनएनले जनाएको छ। ट्रम्पले...

मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने

३ घण्टा अघि   सेतोपाटी

गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ। जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताए। उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे...

‘सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्नू’

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न सम्बद्ध सबैमा पुनः ध्यानाकर्षण गरेको छ।  नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाइ मसला, तामारचाँदीका भाँडा तथा झिलिमिली...

आज कति छ अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य?

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ। सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन...

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

३ घण्टा अघि   थाहाखबर

बागलुङ : यो वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ। यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलु खेती गर्दै आएका छन्। हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ। आलु...

नेपालले आज कतारसँग खेल्दै

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज कतारसँग खेल्दैछ।   ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ।  सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईमाथि १ रनको...