ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

१४ मिनेट अघि   सेतोपाटी

सोमबार अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार तरकारीमा विषादी जाँच गर्ने क्रममा अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको हो। नमूना परीक्षण गर्दा मकवानपुरका एक किसानको बारीबाट ल्याएको अकबरे खुर्सानीमा विषादीको...

लहैलहैमा लाग्ने काम पनि राम्रो होइन रहेछ!

१७ मिनेट अघि   सेतोपाटी

केही वर्ष पहिले म कम्प्युटरको डिप्लोमा कोर्स सिक्न घोराही झरेको थिएँ। बिहानको कक्षा थियो। दिउँसोभरि खाली बस्थेँ। कोठाभाडा, बिजुलीको बिल, पानीको बिल तिर्न र खानाका लागि घरबाट पैसा माग्नुपर्दथ्यो। मैले कम्प्युटरको बेसिक कोर्स पहिले नै सिकेको भएर सामान्य ज्ञान थियो।...

दैनिकी गुजार्न नसकेपछि माटोको विकल्प खोज्दै कुम्हाल समुदाय

२० मिनेट अघि   थाहाखबर

काठमाडौं : चाडबाडका बेलामा कुम्हाले समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई हुन्छ। तर अरु बेला भने उनीहरूले काम नै पाउँदैनन्। माटोका भाँडाको बजार अरु बेलाभन्दा चाडपर्वका बेलामा राम्रो हुन्छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ बसहियाका ७० वर्षीय उपेन्द्र पण्डित लक्ष्मीपूजा र आस्थाको...

आजदेखि तेस्रो सातामा तीन फिल्म, कुनको व्यापार कति?

२१ मिनेट अघि   सेतोपाटी

दसैंको अवसर पारेर असोज १३ गते रिलिज भएका नेपाली फिल्महरू सोमबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेका छन्। फूलपातीको दिन 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' एकसाथ रिलिज भएका थिए। यी तीनवटै फिल्मले प्रदर्शनको दुई साता पूरा गर्दै तेस्रो सातामा प्रवेश गरेका हुन्। तीन...

'बग्राम एयरबेस कुनै पनि देशलाई हस्तान्तरण गर्दैनौँ'

२९ मिनेट अघि   थाहाखबर

अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले बग्राम एयरबेसको बारेमा संयुक्त राज्य अमेरिकासँग भएको भनिएको सम्झौतालाई अस्वीकार गरेका छन्। अफगानहरूले आफ्नो माटोको कुनै पनि भाग कुनैपनि देशलाई नदिने स्पष्ट पारे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बग्राम एयरबेस फिर्ता लिने र त्यहाँ अमेरिकी...

काठमाडौंको गौरीघाटमा एक जना महिलाको हत्या, श्रीमान पक्राउ

३१ मिनेट अघि   सेतोपाटी

काठमाडौंको गौरीघाटमा एक जना महिलाको हत्या भएको छ। आइतबार दिउँसो काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोक बस्ने ४० वर्षीया बिमला तामाङको शव फेला परेको हो। संखुवासभा खाँदबारी नगरपालिका-६ का ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पा उनका श्रीमान हुन्। आइतबार बिमला कोठामा मृत...

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

३४ मिनेट अघि   थाहाखबर

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुनेछ। हिजो आइतबार सुन प्रतितोला रू दुई...

तोलामा २४ सयले बढ्यो सुन

३६ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबार भएको कारोबारको तुलनामा सोमबार सुन प्रतितोला दुई हजार चार सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   आइतबार प्रतितोला दुई लाख ३८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार दुई लाख ४०...

फिल्म 'मुगलान' को प्रदर्शन मिति घोषणा

४४ मिनेट अघि   सेतोपाटी

रेहान प्रोडक्सनको ब्यानरमा बनेको नेपाली फिल्म 'मुगलान' आगामी पुस १० गते (डिसेम्बर २५)देखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार फिल्मको फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शत मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको...

हमासले छाड्यो ७ जना बन्धक, लगायो रेड क्रसको जिम्मा

४५ मिनेट अघि   सेतोपाटी

हमासले बन्धकहरू छाड्न सुरू गरेको छ।  केही बेरअघि हमासले पहिलो चरणको बन्धकहरु छाडेको हो।  पहिलो चरणमा ७ जना बन्धक हमासले अन्तर्राष्ट्रिय रेड क्रसको जिम्मा लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ती बन्धकहरू को-को हुन् भन्ने चाहिँ खुलिसकेको छैन। सिएनएनका अनुसार...

राष्ट्रिय परिचयपत्रसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणाली

५८ मिनेट अघि   सेतोपाटी

वैदेशिक रोजगार सूचना प्रणाली राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडिएको छ।  हाल वैदेशिक रोजगारीमा जाने नेपालीहरूले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मा प्रविष्ट गरी श्रम स्वीकृती लिई जानुपर्ने व्यवस्था छ।  यसरी श्रम स्वीकृति लिनुपूर्व अभिमुखीकरण तालिम प्रदायक संस्थाबाट अभिमुखीकरण तालिम लिनुपर्ने...

पूर्वएआइजी देवेन्द्रराज सुवेदीविरूद्ध प्रचण्डको सचिवालयले दियो साइबर ब्युरोमा उजुरी

१ घण्टा अघि   सेतोपाटी

पूर्वएआइजी देवेन्द्रराज सुवेदीविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।  नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले आइतबार उजुरी दिएको हो।  प्रचण्डका प्रेस संयोजक गोविन्द्र आचार्यले उजुरी दिएको जानकारी दिए।  सुवेदीले भदौ २३ गतेको आन्दोलन हुने भएपछि दुई...

विपिन जोशी जीवित नरहेको इसराइली सेनाले जानकारी गरायो परिवारलाई

१ घण्टा अघि   सेतोपाटी

इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको गरेको छ।  केहीबेर अघि विपिनको परिवार तथा इसरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इसरायली सरकारले यो जानकारी दिएको इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए।  'आइडिएफले हामी र...

पूर्व एआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ।  सचिवालयले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीले विभिन्न सामाजिक सन्जालमार्फत संयोजक प्रचण्डको निवासबाट घर जलाइनु भन्दा दुई दिन...

हमासले सार्वजनिक गर्‍यो आज छुट्ने २० बन्धकको नाम (सूची)

१ घण्टा अघि   सेतोपाटी

हमासले आज छुट्ने २० जना जीवित बन्धकहरूको सूची सार्वजनिक गरेको छ। सोमबार बिहान हमासले इसराइललाई आज छुट्ने २० जना बन्धकको सूची दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले‍ जनाएको छ।  सूचीमा विपिन जोशीको नाम भने छैन।  यी हुन् आज छुट्ने २० बन्धक- ...

एनपिएल टोली जनकपुरको प्रशिक्षकमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपल

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि साविक विजेता जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका दिग्गज क्रिकेटर शिवनारायण चन्द्रपललाई नियुक्त गरेको छ। जनकपुरले चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको सोमबार घोषणा गरेको हो। जनकपुरको टोली हाइ पर्फमेन्स क्याम्पका लागि भारतको तमिलनाडु जानुअघि चन्द्रपललाई...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत सामाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। माओवादी केन्द्र लगायत वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीसँग एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन केन्द्रीय कमिटी बैठक बोलाएको हो। असोज २४ देखि २६ गतेसम्म बसेको बैठकले केन्द्रीय कमिटी बैठक बोलाएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी...

सङ्कटमा काठका भाँडा बनाउने पेशा

१ घण्टा अघि   थाहाखबर

भोजपुर : भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेशा’ को अस्तित्व सङ्कटमा परेको छ। नयाँ पुस्ताले चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पुर्ख्यौली सीप हराउने अवस्थामा पुगेको हो। विगतमा धेरैको सङ्ख्यामा मानिस यो...

हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ। सूचीमा विपीन जोशीको नाम उल्लेख छैन। यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन। सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक...

पार्टी एकता निष्कर्षमा पुर्‍याउन वार्ता समितिलाई जिम्मेवारी दिने एकीकृत समाजवादीको निर्णय

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत सामाजवादी) को सचिवालय बैठकले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ। असोज २४ देखि २६ गतेसम्म बसेको सचिवालय बैठकले माओवादी केन्द्र लगायतसँग भएरहेको वार्ता प्रक्रियालाई निष्कर्षमा...

संसद पुनर्स्थापनाको निर्णय सर्वसम्मत : महासचिव पोखरेल

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभाको पुनर्स्थापना गर्नुपर्ने सर्वसम्मत निर्णय गरेको छ।   महासचिव शंकर पोखरेलले सचिवालयको ५८ औं बैठकले संसद पुनःस्थापनाको पक्षमा सर्वसम्मत निर्णय गरेको जानकारी दिएका हुन्। पोखरेलले सामाजिक सञ्जालमार्फत् भने,‘केन्द्रीय सचिवालयको ५८औं बैठकले प्रतिनिधिसभा विघटन असम्वैधानिक भएको ठहर...

बिउ बिक्रीबाट आम्दानी बढाउँदै कैलालीका किसान

२ घण्टा अघि   थाहाखबर

सुदूरपश्चिम : कैलालीको गोदावरी नगरपालिका– ८ का किसान बुद्धिराम चौधरी गुणस्तरीय बिउ बिक्रीबाट आम्दानी बढ्न थालेपछि बिउ खेतीमै रमाइरहेका छन्। गुणस्तरीय बिउ तयार पार्न बिउ कम्पनीको प्राविधिक सहयोगमा उनको खेतमा यतिवेला गरिएको हर्दिनाथ- ६ र सर्जू-५२ जातको धानखेती सप्रेको छ। उनी...

मखमली फूलले आत्मनिर्भर बन्दै महिला

२ घण्टा अघि   थाहाखबर

भक्तपुर : सूर्यविनायक–७ गण्डुका टोलटोल तथा घरघरमा ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँ नै उज्यालो बनेको छ। व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर गाउँ ढकमक्क हुँदा गाउँ नै राताम्मे बनेको छ। यसले नजिकिदो तिहारको झल्को दिइरहेको छ।...

गजाबाट बन्धकहरूलाई कसरी छाड्छ हमासले?

२ घण्टा अघि   सेतोपाटी

प्यालेस्टिनी अतिवादी समूह हमासले बाँकी रहेका बन्धकहरूलाई सोमबार छाड्दैछ।  सोमबार दिउँसोसम्म जीवित बाँकी रहेका सबै बन्धकहरूलाई छाड्ने तयारी रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।  हमासको नियन्त्रणमा रहेका ४८ जनामध्ये २० जना बन्धक मात्रै जीवित रहेको भनिएको छ। दुई जनाको अवस्था...