हमासले सार्वजनिक गर्यो आज छुट्ने २० बन्धकको नाम (सूची)
हमासले आज छुट्ने २० जना जीवित बन्धकहरूको सूची सार्वजनिक गरेको छ। सोमबार बिहान हमासले इसराइललाई आज छुट्ने २० जना बन्धकको सूची दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। सूचीमा विपिन जोशीको नाम भने छैन। यी हुन् आज छुट्ने २० बन्धक- ...