कर्णालीविरूद्ध रवीको अर्धशतक, बने तेस्रो खेलाडी
काठमाडौं : चितवन राइनोजका अलराउण्डर रवी बोपराले कर्णाली याक्सविरूद्ध अर्धशतक प्रहार गरेका छन्। काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अर्धशतक हिर्काउने तेस्रो खेलाडी बनेका छन्। उनले ३५ बलमा तीन चौका र तीन छक्काको मद्धतले अर्धशतक हानेका हुन्। यसअगाडि आजकै खेलमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियांक...
