विराटनगरविरूद्ध पोखराले टस जित्यो, यस्तो छ प्लेइङ-११
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले अपरान्ह विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको छ। विराटनगर किंग्स सन्दीप लामिछाने (कप्तान), प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट,...
