काठमाडौंमा उर्लियो बागमती, यस्तो छ अहिलेको अवस्था (हेर्नुहोस् तस्बिरहरू)
काठमाडौं उपत्यकामा शुक्रबार रातिबाट सुरू भएको अविरल वर्षाले बागमती नदीमा पानीको सतह बढेको छ। पानीको सतहले अहिले नै खतरा तह पार गरिसकेको छैन। तर काठमाडौं जिल्लास्थित बागमती जलाधारको जलमापन केन्द्रहरूको सतह बढ्दो क्रममा रहेको र राति सतर्कता तह पार गर्ने...