तुइन खोलामा अझै गुडिरहेका छन् एकतर्फी गाडी
बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त मनसुनी वायुले लुम्बिनीदेखि कोशीसम्म वर्षा गराइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आज दिनभरि नै सघन वर्षा हुने बताएको छ। शनिबार रातिदेखि वर्षा अझै बढ्नेछ। आइतबार बिहान ८ बजेसम्म घनघोर वर्षाको सम्भावना छ। वर्षापछि बाढी, पहिरोलाई...