आइतवार र सोमवार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ : अविरल वर्षाका कारण जनजीवन प्रभावित भएपछि सरकारले आइतवार र सोमवार बिदा दिने निर्णय गरेको छ। सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश...