मतदाता नामावलीमा नाम दर्ता गर्न समय थप्ने तयारी, सरकारले अध्यादेश ल्याउने
सरकारले अध्यादेशमार्फत् फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलनको गाँठो फुकाउने भएको छ। मतदाता नामावली ऐनले निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न प्रतिबन्ध लगाएको छ। सरकारले सो कानुनमा भएको व्यवस्थालाई अध्यादेश मार्फत् हटाएर...