पहिरो पन्छाएसँगै सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक
चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेदेखि सडक सञ्चालनमा आएको हो। बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउन शुरु गरिएको थियो। तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै...